ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अब दैनिक २० हजारको संख्यामा पीसीआर गरिनेछः राज्यमन्त्री रावत

जावेद अन्सारी by जावेद अन्सारी
१०:३४ बिहान, जेष्ठ ३२, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

काठमाडौ जेठ ३२ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताएका छन् ।
स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्रमित भएको बताए । सुरुमा सुदूरपश्चिममा केही सङ्क्रमित देखा परिसकेपछि स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर त्यहाँ पठाएको अवगत गराउँदै कोरोना नियन्त्रण गर्न सरकारका तर्फबाट गर्ने सबै काम गरिरहेको जानकारी दिए।
राज्यमन्त्री रावतले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण हुन् भन्नुभयो । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गरे। भारतमा भएका दाजुभाइ गाउँ आउँदा सङ्क्रमित भएर आएको भन्दै उनले गाडीमा पनि हुलमुल भएर सङ्क्रमित हुनुपरेको जानकारी दिए ।

राज्यमन्त्री रावतले कोरोना नियन्त्रण सम्भव भएको र समग्रमा अति उच्च जोखिम देखिएका प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश जोखिममा देखिएको हुनाले यसको व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । त्यसका लागि विश्व स्वास्थ्य सङ्गठनले बनाएको नियम पालना गर्नुको विकल्प नभएको उनको बुझाइ छ । मास्क लगाउने, सेनिटाइजर लगाउने, दूरी कायम गर्ने गर्नुपर्दछ । कोरोना नेपालमा मात्र होइन विश्वव्यापी समस्या बनेर आएको छ । यसको खोपको अनुसन्धान विश्वव्यापी रूपमा भइरहेको छ । उनले सरकारले हालै ल्याएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड प्रत्येक नागरिकले पालना गर्नसके कोरोनाबाट बच्न सकिने बताए । हालसम्म कोरोनाको भ्याक्सिन तथा औषधि पत्ता लगाउन नसकिएको बताएका छन् । उनले भारतबाट आउनेको सङ्ख्या कम नभएसम्म कोरोना नियन्त्रण गर्न सकिँदैन भने । सुरु सुरुमा दैनिक २५ हजारसम्म नेपाल भित्रिएका थिए भने पछिल्ला दिनमा त्यो सङ्ख्या घटेर पाँच,छ हजारमा झरिसकेको बताए।

रावतलले अहिले नेपाल प्रवेश गर्ने नाका पनि कम गरिएको छ । अब नेपाल आइरहेका नेपाली नागरिकको पीसीआर परीक्षणमा प्राथमिकता दिनुपर्दछ । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र सङ्क्रमण नदेखिएकालाई घर पठाउनु पर्ने बताए।
उनले भारतबाट आएका नागरिकलाई परीक्षण गर्नैपर्छ । मन्त्रालयले ११ वटा अटोमेसिन किन्ने र देशका प्रमुख सहरबाट ठूलो सङ्ख्यामा पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिए। खुला सिमाना भएका कारण भारतमा सङ्क्रमितको सङ्ख्या नघट्दासम्म नेपालमा कोरोना घट्न गाह्रो हुने उनको भनाइ छ । भारतमा करोडौँ जनता सडकमै जन्मन्छन्, सडकमै सुत्छन्, सडकमै खान्छन् । अहिले त्यो जनसङ्ख्या सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उनले विशेषतः भारतको महाराष्ट्रबाट जति नेपाल भित्रिए, उनिहरू अधिकांश सङ्क्रमित रहेको बताए ।
उनले कोरोन रोग नियन्त्रण गर्न पीसीआर बढाउनैपर्छ । निजी क्षेत्रका अस्पताललाई पनि कोरोनाको उपचारमा लगाउनुपर्छ भन्दै उनले सबै मिलेर कोरोनाविरुद्ध जुट्नुपर्ने बेला आएको बताए।
क्वारेन्टाइन गाउँगाउँमा अव्यवस्थित हुनसक्ने भन्दै केन्द्र र नेपाली सेनाले बनाएका क्वारेन्टाइन धेरै राम्रा रहेको ती क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा बनाइएको उनले दाबि गरे ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कोरोनाबाट थप एकको मृत्यु

Next Post

भेरीमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

भेरीमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना

स्वास्थ्य राज्यमन्त्री रावतद्धारा त्रिवि शिक्षण अस्पतालको आकस्मिक निरीक्षण

अपाङ्गता भएका दुई सय ५५ जनालाई राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?