ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गर्भवति र सुत्केरी महिलाको सेवा रोक्न नहुने भन्दै भर्चुअल छलफल

जावेद अन्सारी by जावेद अन्सारी
९:३१ मध्यान्ह, असार १, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

बाँके असार १ गते ।
गर्भवति जाँच र सुत्केरी गराउने काम आज डाक्टर छैनन् , यातायात पाइएन भोली भनि रोक्न नहुने कुरामा जोड दिन मानव अधिकार रक्षक सन्जालले भर्चुअल बाट छलफल चलाएको मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकि छिन् । महिला मानबअधिकार रक्षकको राष्टिय संजालद्धारा आयोजना गरीएको बन्दाबन्दीका कारण सुत्केरी र गर्भवतिमा परेको असर विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै सांसद विन्दा पाण्डेले सुत्केरी र गर्भवति जाच तुरुन्तै समयमै गर्न नसक्दा ज्यान जान सक्ने बताउदै क्वारेन्टीनमा सुत्केरी महिलाको स्याहार र सुसार नहुने हो भने सुरक्षा अपनाएर घरैमा राख्न पनि सुझाव दिएकि छिन् ।
कार्यक्रममा बन्दाबन्दीको समयमा सुत्केरी र गर्भवति महिलाहरुले बढि समस्या खेपेको कुरा उनीहरु कै आवाजमा सुनाइएको थियो ।

जसमा खाने कुरा नपाएर सुत्केरी र गर्भवतिहरु कहिले भोकै त कहिले नुन र भात खाएर बस्नु परेको,अस्पताल र स्वास्थ्य चौकीमा जचाउन जाँदा लकडाउन खुलेपछि आउनु भनेको, डाक्टरले भिडियो एक्सरे गर्न भनेतापनि पैसा नभएर भिडियो एक्सरे नगरीकन फर्केको कारण बच्चाको ज्यान गएको, अस्पताल र हेल्थपोष्टमा जचाउन जाँदा ज्वरो आएको छ भने टाढाबाटै सिटामोल दिएर फर्काएको,क्वारेन्टाइनमा बस्दा सुत्केरी र गर्भवतिलाइ मनोसामाजिक समस्या भएको, अनिच्छीत गर्भधारण बारे सुरक्षित संस्थाको सेवा नपाएको, सरकारी अस्पतालका डाक्टर विदामा रहेका कारण सरकारी अस्पतालमा सेवा नपाएको प्राइवेट अस्पतालमा जान पैसा नभएको गइहाले पनि महड्गो भएकाले आर्थिक संकट परेको,लकडाउनले रगतको कमि हुदा नपाएको,ग्रामिण क्षेत्रबाट बजार अस्पतालमा आउने यातायातको साधन नपाएका कारण गर्भवतिले आइरन चक्की खान नपाएको,घरैमा सुत्केरी हुनुपरेको,एम्वुलेन्सलाइ बोलाउदा पनि नआउनेगरेको ,सुत्केरी भइसकेपछि पनि ज्याला मजदुरी गर्ने श्रीमान घरैमा बस्नु परेका कारण आर्थिक अभावमा आमा र बच्चाले खान नपाएको ८,१०जनाको ठूलो घरैमा रहेका कारण सुत्केरी र गर्भवतिलाइ ३,४पटक खाना पकाउने र खुवाउने गर्दा बढि धपडि भएको जस्ता समस्या सहभागी सुत्केरी र गर्भवति महिलाले बताएका थिए ।
कार्यक्रममा सांसद विद्या भट्टराइले ३वटा तहमा समन्वयको कमिका कारण गर्भवति र सुत्केरी महिलाको हेरविचार हुन नसकेका कारण समन्वयको खाचो रहेको बताइन।
केन्द्रिय गुणस्तर मापन विभाग प्रमुख डा.विकास देवकोटाले सुत्केरी र गर्भवति महिलालाइ कुनै पनि समस्या परेमा उपत्यकामा १०२ र उपत्यका बाहिर १००नम्वरमा फोन गर्न सुझाव दिएका थिए। यसैगरी डा.देवकोटाले घरपरिवार र समुदायको सहयोगको खाचो रहेको बताउदै सुत्केरी र ११३३मा फोन गरी स्वास्थ्य सेवा लिन पनि सुझाव दिएका छन् ।
महिला मानबअधिकार रक्षक संजालका राष्टिय अध्यक्ष रेणु अधिकारीले समुदाय तहदेखि स्वास्थ्य सेवा बलियो बनाउन जरुरी रहेको,भन्दै कोरोना भइरसका कारण स्वास्थ्य क्षेत्रलाइ बलियो बनाउन. मौका पनि भएको बताइन । कार्यक्रममा विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखीएका ५०भन्दा बढि सुत्केरी र गर्भवति महिलाको सहभागीता रहेको थियो । यसैगरी राष्टपतिका सल्लाहकार लक्ष्मी कार्कीले यहा उठेका सवाल सम्माननीय राष्टपतिज्यु लाइ जानकारी गराउने प्रतिवद्धता समेत जनाएकि छिन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

पुलबाट ट्याक्टर खस्दा बेपत्ता मध्ये एक जनाको शव फेला

Next Post

घरबहाल र व्यवसायीक करमा छुट दिन माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

घरबहाल र व्यवसायीक करमा छुट दिन माग

अँधेरी गुफा जाने बाटो निर्माणकार्य शुरु

विश्वमा कोरोना संक्रतिमको संख्या ८० लाखमाथि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?