ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

कठिन जित निकाल्दै एट्लेटिको ला लिगाको तेस्रो स्थानमा उक्लियो

जावेद अन्सारी by जावेद अन्सारी
६:२८ मध्यान्ह, असार ७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं असार ७ गते ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएको हो । जितसँगै एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

जितसँगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । डिएगो कोस्टाको उपलब्ध गराएको पासमा सहि पोजिसनमा नरहेका गोलकिपर जोसे एन्टोनियो कारोको फाईदा उठाउँदै भिटोलोले गोल गरेका थिए ।

एट्लेटिकोले दर्शन बिहिन घरेलु मैदानमा पहिलो पटक खेलेको हो । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

अन्य खेलमा लेभान्तेले स्प्यानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो ।

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

अर्को खेलमा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भेरीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि

Next Post

अशोक दर्जीको एकल गीत ‘प्रणाम’ सार्वजनिक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

९:२२ बिहान, जेष्ठ १८, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
Next Post

अशोक दर्जीको एकल गीत ‘प्रणाम’ सार्वजनिक

एमसीसी नेपालको हित विपरीतः राई

राप्तिनदिमा फसेका व्यक्तिको सकुशल उद्दार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?