ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

युवालाई जर्सी र बल प्रदान गर्दै इन्प्रोक

जावेद अन्सारी by जावेद अन्सारी
११:३६ मध्यान्ह, असार १३, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असार १३ गते ।
कुलतबाट जोगाउँदै युवाहरुलाई खेलकुदमा सक्रिय बनाउनका लागि वातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इन्प्रोक) ले फुटबल सामाग्री दिने अभियानको सुरुआत गरेको छ । शनिबार देखि सुरु गरिएको अभियानमा खजुराका तिन क्ल्बलाई खेल सामाग्री प्रदान गरिएको इन्प्रोकले बताएको छ । पछिल्लो समय इन्प्रोकले खेलकुदको माध्यमबाट युवा र बालबालिकाको विकासका लागि काम गर्दै आएको छ ।

खजुरा गाउँपालिकाको सहयोगमा इन्प्रोकले खजुरा गाउँपालिकामा सक्रिय फुटबलका खेलाडीलाई बल र जर्सी प्रदान गरेको हो । खजुराका ८ क्लबलाई फुटबल सामाग्री दिने कार्यक्रम रहेको इन्प्रोकका अध्यक्ष एवम एनजिओ फेडरेशसनका पुर्व अध्यक्ष तेजबिक्रम शाहले बताउनु भयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष एवम खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष तिलकवीर सुनारलाई हस्तान्त्रण गर्दै अभियानको सुरुआत गर्नु भएको थियो ।

प्रत्येक क्लबका खेलाडीलाई १ सेट जर्सी र २ वटा केलमिको बल प्रदान गर्ने इन्प्रोकले बताएको छ । यसैगरी शनिबारै खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित बागमती स्पोर्टस क्लब र सी गाउँ नयाँ वस्तीको मोडेल टीमलाई फुटबल जर्सी र बल प्रदान गरिएको छ । आगामी साता योगिनी युथ क्लब गौघाट लगायतका ५ क्लबलाई सहयोग सामाग्री प्रदान गर्ने तयारी भैरहेको अध्यक्ष शाहले बताउनु भयो ।
युवाहरुलाई फुटबल सामाग्री प्रदान गर्न पाउँदा खुसी लागेको अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भयो । उहाँले भन्नु भयो, ‘बाँके जिल्ला खेलकुदमा खजुरा अगाडी छ । हामीले आठौ राष्टिय खेलकुदका केहि खेल गरेको थियौं । महिला फुटबल गरेको थियौं । सातै वटा प्रदेशका खेलाडीले खजुराको मैदानलाई चिनेर गएका छन ।’

उहाँले अगाडी भन्नु भयो, ‘खजुराले थुपै खेलाडी जन्माएको छ । यहाँ खेलकुदका पुर्वाधार पनि बढदै गएका छन । खजुरामा खेलकुद ग्राम निर्माणको सुरुआत भैसकेको छ । यसले थप उत्साह थपेको छ खेलक्षेत्रमा ।’

सम्बन्धित समाचार

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

वडा नम्बर ४ का अध्यक्ष सुनारले स्थानीय क्ल्बलाई खेल सामाग्री प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिनु भयो । डी गाउँस्थित न्यु डाँफे स्पोर्टस क्ल्बले खेल्ने गरेको मैदानलाई आधुनिक बनाउन आफु लागिपरेको सुनारले बताउनु भयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सलह किरा समाते बापत प्रोत्साहन स्वरुप नगद दिने कृषि मन्त्रालयको निर्णय

Next Post

‘सुदूरपश्चिममा स्वास्थ्यकर्मीले संक्रमित धान्न नसक्ने स्थिति आउनसक्छ’

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
Next Post

‘सुदूरपश्चिममा स्वास्थ्यकर्मीले संक्रमित धान्न नसक्ने स्थिति आउनसक्छ’

रुपन्देहीका पत्रकार पाण्डेको कार दुर्घटनामा मृत्यु

बाँकेमा ३१४ जनाले कोरोना जिते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?