ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

अमेरिकामा संक्रमितको संंख्या ३० लाख नाघ्यो

जावेद अन्सारी by जावेद अन्सारी
१०:५७ बिहान, असार २५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

फाइल फोटो

काठमाडौं असार २५ गते ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३० लाख भन्दा धेरै पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख ४६ हजार भन्दा बढी रहेको छ ।

कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पनि अमेरिकामै सबैभन्दा धेरै रहेको छ । अहिलेसम्म त्यहाँ एक लाख ३२ हजार भन्दा धेरैको ज्यान गएको छ ।अमेरिकामा मंगलबार एकै दिन ६० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनमा अमेरिकामा संक्रमणदर बढेको छ ।

संक्रमण बढी रहेको भए पनि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले विद्यालयसहित खुला गर्ने तयारी थालेको छ।ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका प्रमुख समेत रहेका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएका नियमहरु ‘अति कडा’ हुन नहुने जिकिर गरेका छन् ।यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार महामारीका सन्दर्भमा अमेरिका सही अवस्थामा रहेको बताएका थिए ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

पछिल्लो समय टेक्सास, क्यालिफोर्निया, फ्लोरिडा, एरिजोनासहितका राज्यमा संक्रमण अधिक छ ।ह्वाइट हाउसले अवस्था राम्रो भने पनि विज्ञहरुले भने अमेरिकामा हाल महामारीको पहिलो लहर नै रहेको र अवस्था थप गम्भीर बन्न सक्ने बताउँदै आएका छन् । विज्ञ, विज्ञान र तथ्यहरुले ह्वाइट हाउसको दाबीलाई कुनै पनि अर्थमा समर्थन गरेको देखिँदैन ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोविश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड १९ लाख ९४ हजार भन्दा बढी छ भने पाँच लाख ४७ हजार भन्दा धेरैको ज्यान गएको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १७ लाख १३ हजार भन्दा बढी संक्रमित भएकोमा ६७ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई पनि संक्रमण भएको छ ।यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ । त्यहाँ सात लाख ४२ हजार भन्दा बढीमा संक्रमण भएकोमा २० हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।विज्ञहरुले सामाजिक दूरी, मास्क, परीक्षण, क्वारेन्टिन, आइसोलेशनलाई प्रभावकारी रुपमा लागु गरिनु पर्ने र अन्तिम विकल्प खोप नै रहेको बताएका छन् ।

ADVERTISEMENT

खोप यो वर्षको अन्त्य वा आउँदो वर्षको सुरुमा तयार हुने आश गरिएको छ ।

Share148Tweet93SendShare
Previous Post

दैनिक रुपमा चलचित्र क्षेत्रमा करोडौंको घाटा, नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा चलचित्र

Next Post

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने

बालज्योतिमाअनलाईन कक्षा सुरु विद्यार्थीहरुको अध्ययन गर्ने समय तालिका निर्धारण

लकडाउनको बेला पनि किस्ता तिर्न ताकेता गरे पछि १५५ गाडीको चाबी बैँकलाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?