ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

कोरोना नियन्त्रण बारे युरोपका नागरिकले पनि थाहा पाए बेसारको महत्व

News Desk by News Desk
१०:२२ बिहान, साउन ६, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं साउन ६ गते।

हाम्रो भान्सामा तरकारीमा प्रयोग गरिने बेसार औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यदि घाँटी दुखेको छ वा शरीर ज्वरो आएको छ भने नेपाल र भारतमा दूधमा घोलेर बेसारको प्रयोग गर्ने चलन छ। धेरै भारतीय यसलाई एक तरल रामबाण मान्दछन ।

अझ कोरोनाविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन बेसारले अचुक भूमिका खेल्छ भन्ने पुष्टि समेत भइसकेको छ । पश्चिमी देशहरूले पछिल्लो समयमा बेसारको महत्व पत्ता लगाए र यसलाई एक सुपरफुडु बनाउनमा ढिलाइ गरेनन् ।

तिनीहरूले चिया र कफीमा बेसारको ताजा गठ्ठा मिसाएर प्रयोग गर्दै आएका छन् । उनीहरुले सर्वत बनाउन सुरू गरे र तुरुन्त फाइदाको लागि बेसारको एक गाढा पेय तयार पार्न थाले । जस्ले कोरोनाविरुद्ध लड्न पनि उनीहरुलाई शरीरमा छुट्टै स्फुर्ति प्रदान गरेको महसुस पनि गर्न थाले ।

केही समय अगाडि लण्डनको एक कफी सपमा गोल्डेन मिल्क भन्ने मेनुमा एक प्रकार पनि थपियो, जुन एकदमै महंगो थियो । त्यसमा कोलो मरिज, दूध, बेसार आदि मिलाएर बनाइएको थियो ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

यो कफी सपका सञ्चालक एक भारतीय नागरिक थिए । धेरैले त्यो कफी महंगो भनेर नखाएको बताइएको छ । तर त्यो बसार देख्ने बितिकै भारतका हजारौं हजुर आमाको र आफ्नो आमाले विरामी हुँदा बेसार दूध खुवाएको याद आएकाहरु पनि यही कफीमा झुम्मिए ।

बेसारलाई आयुवेर्दिक औषधिकोरुपमा विश्व विज्ञानले स्वीकार गरिसकेको छ । शरीर दुख्न कम गर्नका लागि बेसार प्रयोग महत्वपूर्ण मानिन्छ ।

अझ कोरोना भाइरसविरुद्ध शरीरमा ‘इम्युनिष्टी पावर’ रोगप्रतिरोधी क्षमता बढाउन बेसार महत्वपूर्ण भूमिका खेल्न थालेपछि युरोपको धेरै घरका भान्साहरुमा यस्को प्रयोग अनिवार्य बन्दै गएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पुर्वमन्त्री लोकेन्द्र बिष्टमगरको ड्रागन खेति बिक्रि वितरणका लागि तयार

Next Post

भोटेकोशीको बहाब बढेसङ्गै खतरा, नदी किनारका बासिन्दालाई बस्ती छाड्न सुचना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post

भोटेकोशीको बहाब बढेसङ्गै खतरा, नदी किनारका बासिन्दालाई बस्ती छाड्न सुचना

धादिङ साधखोलामा आएको पहिरोले पुरिदा एकै परिवारका ३ जनाको मृत्यु

प्रचण्डलाई स्थायी समितीका सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलिसङ्ग मिलेरै अघि बढ्न सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?