ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिब र अनाथ मुस्लिम विद्यार्थिलाई भार्गव विकास बैंकद्धारा खाद्यान्न सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
३:०३ मध्यान्ह, भदौ १३, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ १३ गते । नेपालगन्जमा रहेको मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयमा अध्ययनरत गरिब र अनाथ बिद्यार्थिलाई भार्गव विकास बैंकले शुक्रवार खाद्यान्न सहयोग गरेको छ ।
नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंकले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर मुस्लिम समुदायका ८० जना गरिब र अनाथ बिद्यार्थिलाई सो सहयोग गरेको हो ।

बैंकको संचालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले मदरसाका संंस्थापक मौलाना अब्दुल जब्बार मन्जरीलाई एक समारोहका विच सो खाद्यान्न हस्तान्तरण गरे ।
सो अवसरमा बैंकले १५ क्विन्टल चामल, २५ किलो दाल र २० लिटर खाने तेल उपलब्ध गराएको थियो ।
सो अवसरमा बोल्दै बैंकको संचालक समितिका अध्यक्ष थापाले बैंकको सामाजिक दायीत्व अन्तर्गत मुस्लिम समुदायका गरिब, अनाथ र पिडितहरुलाई खाद्यान्न सहयोग गरेको बताउनु भयो । उनले यस्ता सहयोगले अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने बताए । सोही अवसरमा बोल्दै भार्गव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले यसअघि पनि बाँकेमा धेरै ठाउँमा धेरै पटक बैंकले आवश्यकता भएकाहरुलाई सहयोग गरेको स्मरण गर्दै मुस्लिम समुदायका गरिब र अनाथ विद्यार्थिलाई खाद्यान्न सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयका संस्थापक मौलाना मौलाना अब्दुल जब्बार मन्जरीले मदरसामा आवासीय रुपमा शिक्षा ग्रहण गरिरहेका गरिब, अनाथ र असहाय विद्यार्थिलाई सहयोग गरेर ठुलो गुन लगाएको जनाए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बैंकले कुनै पनि धार्मिक, सामाजिक र भौगोलिक भेदभाव विना अनाथ र गरिबलाई खाद्यान्न सहयोग गरेर धेरै राम्रो काम गरेको उनले बताए ।
मुस्लिम समुदायले दिएको दान र चन्दाबाट ती विद्यार्थिहरुको खानपिन र रहनसहनको व्यवस्थापन भेरहेको जनाउँदै मौलाना मन्जरीले बैैंकले गरेको सहयोगबाट मदरसालाई धेरै राहात मिलेको बताए । सो अवसरमा भार्गव विकास बैंकका संस्थापक हेमराज भण्डारी, संचालकहरु कान्ति सिंजापति भण्डारी र कृष्ण प्रसाद बास्कोटा, मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा, संचालक समितिका पदाधिकारी र अभिभावक, शिक्षक तथा बैंकका वरिष्ठ कर्मचारी लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

गाई मारिएको घटनाले स्तब्ध भएपछि मन्त्री राईले लेखे गृहमन्त्रीलाई पत्र

Next Post

गाई मारिएको विषयमा छानविन गर्न समाजवादी पार्टीले ज्ञापन बुझायो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

गाई मारिएको विषयमा छानविन गर्न समाजवादी पार्टीले ज्ञापन बुझायो

सहरी विकास मन्त्री राई नेपालगञ्ज पुगे

त्रिभुवन विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?