ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेयर र मेरो विच कुनै विवाद छैन–मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
६:२७ बिहान, भदौ १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ १५ गते । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज र बाँकेको विकासका लागि उपमहानगरपालिका तथा सहरी विकास मन्त्रालयविच निकै राम्रो समन्वय र सहकार्य भैरहेको बताएका छन् । उनले भने–नेपालगञ्जलाई देशकै नमुना सहर बनाउने अभियानमा नेपालगञ्जका मेयर र मेरो विचमा कुनै पनि विवाद छैन, हामीले मिलेर काम गरिरहेका छौं ।

समाजवादी पार्टी बाँकेले आइतवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले सहरी विकास मन्त्रालय सम्हालेपछि हालसम्म जिल्ला र नगरका लागि गरिएका विकास निर्माण तथा आगामी बर्षका कार्ययोजनाहरु बारे विस्तृत रुपमा जानकारी गराए ।
उनले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गर्न आफु तिव्र गतिमा लागेको जनाउँदै बाँके क्षेत्र नम्बर २ र नेपालगञ्जको विकासका लागि अर्बौका योजनाहरु संचालनमा रहेको बताए ।

करिब २ अर्बका योजनाहरु हाल संचालनमा रहेको जनाउँदै उनले आगामी बर्षका लागि करिब ३ अर्बका योजनाहरु स्विकृत भै टेण्डरको प्रक्रियामा पुगेको बताए ।
पछिल्लो समयमा विभिन्न सामाजिक संजालमा मेयर र मन्त्रीको विवाद रहेको भन्ने कुराहरु आईरहेकोमा वास्तविकता त्यस्तो नभएको प्रष्ट पार्दै उनले भने–स्थानीय प्रतिनिधि र संघिय प्रतिनिधीका अलग अलग काम छन् । अलग अलग हैसियत छ र दुबैको आ – आफ्नो अधिकार क्षेत्र छ । तसर्थ विवादको कुनै प्रश्न नै आउँदैन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

तर, नेपालगञ्ज उपमहानगर सम्मिलित बाँके क्षेत्र नम्बर २ को प्रतिनिधिको हैसियत तथा सरकारको मन्त्रीको हैसियतले यहाँका जनताले ध्यानाकर्षण गराएका कुराहरुमा ध्यान जानु स्वभाविक भएको उनले बताए । बागेश्वरी मन्दिरको शपिंग कम्पलेक्स निर्माण र तीन दर्जन गाई मरेको कुरामा सयौं नागरिकले ध्यानाकर्षण गराएको र पत्र समेत लेखेकोले यस क्षेत्रको प्रतिनिधीको हैसियतले आफुले सम्बन्धित निकायमा कानुन बमोजिम गर्नु भनि आग्रह गरेको मन्त्री राईले सो अवसरमा बताए ।

उनले गाई संरक्षणका लागि आफुले जुनसुकै सहयोग गर्न तयार रहेको जनाउँदै सो विषयमा सर्वदलीय सहमति गरेर मात्र अगाडी बढ्नु पर्नेमा जोड दिए । सो अवसरमा समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर, नगर अध्यक्ष श्रवण यादव र मन्त्रीका स्वकिय सचिव शमशुल राई लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दुई दर्जन गाई मरेको घट्नाबाट निकै दुुःखी छु–मन्त्री राई

Next Post

दुई जना विरामी पत्रकारको उपचारका लागि मन्त्री राईले दिए ५०–५० हजार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

दुई जना विरामी पत्रकारको उपचारका लागि मन्त्री राईले दिए ५०–५० हजार

कर्तव्य निर्वाह गर्न : पर्यटन मन्त्री भट्टराईको निर्देशन

सामाजिक विकास मन्त्रालयले मदरसा लगायतका धार्मिक विद्यालयलाई अनुदान दिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?