ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पत्रकारको स्टाट्स, भेरीको शौचालय समस्या समाधान

जावेद अन्सारी by जावेद अन्सारी
२:१४ मध्यान्ह, साउन ३०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपालगन्जस्थित भेरी अस्पतालको डाइलोसिस युनिटमा उपचारका लागि पुग्ने विरामीहरुलाई शौच गर्नका लागि समस्या थियो । दिशापिसाब गर्न शौचालय खोज्दै निकैबेर यताउता दौडिनुपर्ने बाध्यता थियो ।

शौचालय भेटिए पनि लाइनमा बस्नुपर्ने हुँदा थप समस्या झेल्नुपर्दथ्यो । डाइलोसिस युनिटमा भएको शौचालय सधैं बन्द हुँदा प्रयोग गर्न सकिने अवस्था थिए । अब भने डाइलोसिस युनिटमा भएको शौचालय प्रयोगमा आउने भएको छ ।

पत्रकार कमल न्यौपानेले शुक्रबार विहान भेरी अस्पतालको डाइलोसिस युनिटमा रहेको शौचालय बन्द हुने गरेको र विरामीहरुलाई शौच गर्न समस्या भएको सामाजिक आशयसहितको फेसबुक स्टाटस राखेपछि अस्पतालले शौचालयका बारेमा चासो देखाएको हो ।

अस्पतालले चासो देखाएसँगै डायलोसिस युनिटमा देखिएको शौचालयको समस्या तत्कालका लागि समाधान भएको छ । यहाँ उपचार डायलोसिसका लागि विरामीहरुका लागि शौचालय प्रयोगमा सहजता आउने भएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

पत्रकार न्यौपानेले आफ्नो फेसबुकलमा स्टाटस राखेको दुई घण्टा नवित्दै आइसीयु डायलोसिस सुपरभाइजर तथा नर्सिङ्ग अधिकृत ईश्वरी केसीको सक्रियतामा शौचालयको समस्या समाधान भएको छ । उनकाअनुसार तत्कालका लागि आइसीयुमा रहेको शौचालय प्रयोगमा आउनेछ ।

शौचालयको समस्यालाई दीर्घकालिनरुपमा समाधानका लागि प्रयास भइरहेको सुपरभाइजर ईश्वरी केसीले बताइन् । ‘शौचालय अभावमा समस्या थियो, अब सजिलो हुने भयो,’ डायलोसिसका एक जना विरामीले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा यस्ता थुप्रै समस्या रहेकोले ती समस्या समाधानका लागि सबै लाग्नुपर्ने बताए । उनले भने ‘समाचार होस् वा स्टाटस होस् समस्या समाधानका लागि लाग्नुपर्छ ।’ अध्यक्ष धितालले यहाँका सबैखाले समस्या समाधान हुँदै जाने पनि बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सिन्धुपाल्चोकमा पहिरो ३६ जना बेपत्ता, ५ जनाको अवस्था गम्भीर

Next Post

गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या

भेरीको पछिल्लो रिपोर्टः २३ थपिए

खजुराको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सन्चालन गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?