ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उपमहानगरपालिका र शहरी विकासबाट छुट्टाछुट्टै सूचना माग

जावेद अन्सारी by जावेद अन्सारी
५:१७ मध्यान्ह, भदौ ११, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके ११ भदौ ।
विकासको गतिमा ठाउँ ठाउँमा अवरोधहरु उत्पन्न हुन थालेपछि नेपालगन्ज–६, फुल्टेक्रा निवासी चन्द्रेश्वरराज त्रिपाठीले नेपालगन्ज उपमहानगरपालिका र क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट छुट्टा–छुट्टै सूचना माग गरेका छन् ।
नेपालको संविधान २०७६ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार तपसिलमा उल्लेखित सूचना तथा विवरण प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिन सम्बन्धित कार्यालयहरुमा सूचना दर्ता गराएको त्रिपाठीले जानकारी गराउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकासित माग गरिएको सूचनामा एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र बनाईएको नाला, बाटो के कति मापदण्ड अनुसार बनाईएको छ र कति किलोमिटरसम्म बनाईएको छ । यसमा उपमहानगरपालिकाको भूमिका के कति रहेको छ । उक्त बनाईएको मापदण्ड अनुसारको बाटो हालसम्म कहाँ–कहाँ अवरोध भएको अवस्था रहेको तथा सो अवरोध पछि पुनः मापदण्ड अनुसार बनाउन उपमहानगरपालिकाले के भूमिका निर्वाह गरेको छ भनी सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाबाट उपलब्ध गराईने सूचना, जानकारी, सचेतनामूलक सन्देश लगायत वापत नेपालगन्जमा रहेका सञ्चार माध्यमहरु (अनलाईन, पत्रपत्रिका, रेडियो, टि.भि.) लाई मात्र वार्षिक के कति भुक्तानी गरिएको छ । सो सम्बन्धित सञ्चार क्षेत्रको नाम समेत उल्लेख गरि विवरण उपलब्ध गराई दिनु हुन अनुरोधका साथै उपमहानगरमार्फत आउने ०७७÷०७८ का महत्वपूर्ण योजनाहरु के–के छन् । तिनीहरुको प्रक्रिया कहाँ सम्म पुगेको छ भनी सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी क्षेत्रीय शहरी विकास कार्यालय नेपालगन्ज–बाँकेबाट एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र बनाईएको नाला, बाटो के कति मापदण्ड अनुसार बनाईएको छ र कति किलोमिटरसम्म बनाईएको छ । उक्त बनाईएको मापदण्ड अनुसारको बाटो हालसम्म कहाँ–कहाँ अवरोध भएको अवस्था रहेको तथा सो अवरोध पछि पुनः कहाँ कहाँ बनाईयो तथा बनाउन बाँकी रहेका छन् भनी सूचना माग गरिएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

यसैगरी, नाला, बाटो बनाउन त्यस कार्यालयबाट के कति मापदण्ड अपनाईएको तथा कुन ठेकेदार कम्पनीबाट बाटो निर्माण गराईएको तथा त्यसको कुल लागत कति लागेको छ, फुल्टेक्राको आँखा अस्पतालदेखि आर्मी व्यारेकसम्मको मापदण्ड कति हो । सो मापदण्ड अनुसार बाटो बनाइएको छ वा छैन् । नबनेको बाटो कहिले सम्म बन्ने छ भनी सूचना माग गरिएको छ ।
सूचनाको बोधार्थ राष्ट्रिय सूचना आयोग, काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय बाँकेलाई पठाईएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा ३३ संक्रमित थपिए

Next Post

नरैनापुरमा अन्तर सम्वाद, मोहरर्ममा सजगतासँगै सतर्कता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

नरैनापुरमा अन्तर सम्वाद, मोहरर्ममा सजगतासँगै सतर्कता

कोरोनाबाट २३ वर्षीया गर्भवतीको मृत्यु

कोभिड नियन्त्रणका लागि कोहलपुरमा झण्डै ३ करोड खर्च, गाडी भाडामै १९ लाख

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?