ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरैनापुरमा अन्तर सम्वाद, मोहरर्ममा सजगतासँगै सतर्कता

जावेद अन्सारी by जावेद अन्सारी
५:२० मध्यान्ह, भदौ ११, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ११ गते ।
मुस्लिम धर्मावलम्वीको मोहरर्मलाई मध्यनजर गर्दै सजगता र सतर्कता अपनाइने सम्वद्ध अधिकारीले बताएका छन् । कोभिड १९ को विषम परिस्थितीकाबीच नजीकीएको मोहरर्ममा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दै थप सजग हुनुपर्ने आवश्यक्ता औल्याइएको छ । विवाद, द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल सवाद समूह बाँके अन्तगर्त सम्वाद सहयोगी समूह, नरैनापुरले १४ गतेको मोहरर्म, सम्भावित तयारी र सतर्कता बारे विहीबार नरैनापुरमा गरेको सरोकारकारवालासँगको अन्तर सम्वादमा सो औल्याइएको हो ।

जनप्रतिनीधी, सुरक्षा प्रतिनीधी, मौलाना, सम्वाद सदस्यसहितको अन्तरक्रियात्मक सम्वादमा आइतबार मनाइने मोहरर्ममा यसपाली भिडभाड हुन नदिन माइकिङ लगायतको तयारी गर्ने निर्णय गरिएको छ ।
सामाजिक दुरी कायम राख्न माइकिङ गर्ने, ताजीया सेलाउन सीमीत व्यक्ति जाने र ¥याली लगायतका क्रियाक्लाप नगर्ने, साँझ ६ वजे सम्म मोहरर्मका सम्पूर्ण क्रियाक्लाप समापन गर्ने, शान्ति, सदभाव कायमका लागि वडा अध्यक्ष, सुरक्षाअधिकारीसहित स्थलगत निरिक्षण गर्ने लगायतका निर्णय भएको सम्वाद सहयोगी समूहका संयोजक एवं सहजकर्ता मकबुल मुकेरीले जानकारी दिनु भयो ।

अन्तर सम्वादमा वडा न न २ का अध्यक्ष मसुद अहमद शाह, वडा न ४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय नैरनापुरका प्रहरी नायव निरिक्षक श्याम राज अर्याल, बीओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल बाटा, मौलाना सेहेर आलम दर्जी, मुस्लिम अगुवा अरिफ मोहम्मद खा, सम्वाद सहययोगी सदस्यहरु अजय कुमार मीश्रा, सुरज श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

सम्वाद समूह, बाँकेले विभिन्न चाड पर्वमा हुन सक्ने सम्भावित विवादलाई आकलन गर्दै आवश्यक सहजीकरण गर्दै आएको छ । यस अघि नेपालगञ्जमा पनि मोहरर्मका भिडभाड हुने कार्यक्रम स्थगीत गरिएको जनाईसकिएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

उपमहानगरपालिका र शहरी विकासबाट छुट्टाछुट्टै सूचना माग

Next Post

कोरोनाबाट २३ वर्षीया गर्भवतीको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

कोरोनाबाट २३ वर्षीया गर्भवतीको मृत्यु

कोभिड नियन्त्रणका लागि कोहलपुरमा झण्डै ३ करोड खर्च, गाडी भाडामै १९ लाख

बाँकेमा आज थप ११ जना डिस्चार्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?