ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

१८ देशमा स्टप, ७० दिनको यात्रा!अब नेपालबाट बसमै जानुस् बेलायत

जावेद अन्सारी by जावेद अन्सारी
११:१० बिहान, भदौ १२, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ १२ गते ।
नेपालबाट बेलायतसम्म सार्वजनिक बस चढेर जाने कल्पना गर्नुभएको छ ? सिधा हवाइ मार्गबाट समेत ७ हजार ३३० किलोमिटर टाढा रहेको बेलायतको लण्डन पुग्ने सडक रुट २१ हजार किलोमिटरभन्दा धेरै लामो छ । यति लामो यात्रा सार्वजनिक बसमा गर्ने कल्पना गरिँदैन ।

तर, अब भने तपाइँ काठमाडौंबाट लण्डनसम्म बसमै पुग्न सक्नुहुन्छ त्यो पनि केवल २ वटा बसमा । काठमाडौंबाट ११ सय किलोमिटर टाढा नयाँ दिल्लीसम्म एउटा बसमा गएपछि तपाइँले नयाँ दिल्लीबाट सिधै लण्डन जाने बस पाउनुहुनेछ ।काठमाडौंदेखि दिल्लीसम्म यसअघि नै सार्वजनिक बस संचालित छ ।

महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुनुपूर्वसम्म काठमाडौंदेखि दिल्लीसम्म ५ वटा बस संचालनमा थिए र यो बसको यात्रा करिब २० घण्टा लामो हुन्छ । अब नयाँ दिल्लीबाट लण्डनको लागि पनि सार्वजनिक बस चल्दैछ । यो बसले १८ वटा देश पार गर्दै लण्डन पुग्नेछ र यो यात्रा ७० दिन लामो हुनेछ ।

बेलायती अखबार द मिररका अनुसार यो रुटमा २०२१ देखि बस संचालन हुनेछ र यो रुट २० हजार किलोमिटर लामो हुनेछ ।यो बसले युरोपका ठूला शहरहरु मस्को, भिल्नियस, पग, ब्रसेल्स, फ्रयांकफर्टसँगै उज्वेकिस्तानको तास्कन्द, समारकन्द पार गर्नेछ । कजाखस्तान छेउको क्यास्पियन सागरमा यो बसले पानीजहाजमार्फत समेत यात्रा तय गर्नेछ र चीनको गोबी मरुभूमि हुँदै अगाडि बढ्नेछ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

चीनको ग्रेटवाल हुँदै चेंगडुमा जाइन्ट पाण्डा पनि यो यात्राको क्रममा हेर्न पाइनेछ । त्यसपछि यो चीनको सिल्क रुटमा अगाडि बढ्नेछ । यो बस भारत आउनुअघि म्यानमार समेत पुग्नेछ ।यो बस २०२१ को जुलाइमा सुरु गर्ने तयारी गरिएको छ ।

एडभेन्चर्स ओभरल्याण्ड नामक कम्पनीले यो बस संचालन गर्न लागेको हो । कम्पनीका संस्थापक संजय मदन र तुषार अग्रवालका अनुसार उनीहरुले लामो यात्राको रुट संचालन गरेकोमा एउटा गिनिज बुक रेकर्ड र १५ लिम्का बुक रेकर्ड बनाइसकेका छन् ।

बसले १८ देश पार गर्ने भएकोले ती देशको प्रवेशाज्ञासहित अन्त कागवातको जिम्मेवारी कम्पनीले नै लिने अग्रवालले बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

जंगलबाट गुर्जो खोज्दै संक्रमितको घर पुर्‍याउँछिन् इटहरीकी उपमेयर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

जंगलबाट गुर्जो खोज्दै संक्रमितको घर पुर्‍याउँछिन् इटहरीकी उपमेयर

१० लाख रकम फिरौती माग्ने प्रहरी फन्दामा

बाँकेमा १५ जना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?