ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कानुन मात्र परिवर्तन भयो सोच परिवर्तन भएन

जावेद अन्सारी by जावेद अन्सारी
१०:३६ मध्यान्ह, भदौ २८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

अछरी पोखरेल
बाँके भदौ २८ गते ।

महिला मानबअधिकार रक्षक संजाल प्रदेश नं ५को जुम मिटिङमा कानुन परिवर्तन भए पनि राज्यका हरेक संरचनाहरु परिवर्तन नभएका कारण महिलाका सामाजिक, आर्थिक, राजनैतिक शैक्षिक र मानबअधिकार हननमा कमि नआएको निष्कर्ष निकालिएको छ ।

महिला मानबअधिकार रक्षक राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष डा.रेणु अधिकारीले विभिन्न समयमा भएका महिला आन्दोलले संविधानमा परिवर्तन भयो, कानुनमा परिवर्तन भयो, तर पितृसत्तात्मक सोचमा परिवर्तन नभएका कारण महिलाविरुद्ध हुने हत्या, आत्महत्या, हिंसा, बलात्कार, विभेद ज्युका त्यु रहेको टिप्पणी गर्नु भयो ।

अध्यक्ष राजभण्डारीले स्थानिय निकायमा प्रमुख वा उप प्रमुख महिला भनि कानुन बनाउन हामी सफल भया,ै ठुलोपदमा पुरुष नै हुनु पर्छ भन्ने पितृसतात्मक सोचका कारण गाउँपालिका, नगरपालिका र उप महानगरपालिकामा प्राय सबै ठाउँमा पुरुषले नै टिकट पाए, पद पनि पाए ।

एक बर्षका बालिका देखि ७०बर्षका महिला बलात्कृत भए यस्ता मुद्धा महिलामा सीमित रहे । यी मुद्धा पुरुष र समुदायका मुद्धा कदापी बन्न सकेनन् । उहाँले पछिल्ला दिनमा महिला मानबअधिकार रक्षकका कुरा सरकारले सुनेको प्रति प्रशांसा गदै विभिन्न निकायमा संरचना परिवर्तन नभएकोमा भने खेद प्रकट गर्नु भयो ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

महिला मानबअधिकार रक्षक संजालका केन्द्रिय सचिव एवं प्रदेश ५का संयोजक लक्ष्मी आचार्यद्धारा संचालन गरीएको जुम मिटिङमा महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले लकडाउनको समयमा विभिन्नखाले हिंसा र मानसिक हिंसाका कारण अत्महत्या गर्ने महिलाको संख्या बढेको बताउनु भयो ।

मिटिङमा सहभागी महिला मानबअधिकार रक्षक संजालका सदस्यहरुले कोरोना भाइरसका कारण पनि मानसिक समस्या र आर्थिक समस्याबाट संजालका सदस्यहरुपनि चोखो नरहेको , कतिको रोजगारी गुमेका कारण खानबस्न नै समस्या रहेको समेत चर्चा गरीएको थियो ।

जुम मिटिङमा महिला मानबअधिकार रक्षक संजाल बर्दियाका अध्यक्ष कौशिला जैसी ,सदस्यहरुमा मनु भण्डारी, तारा रोकाय, पुष्ष चौधरी, थान कुमारी थापा ,इन्दीरा अर्याल, शुसीला पौडेल लगायतले लोकतन्त्र आएपछि कानुन परिवर्तन भएर महिला मैत्री बनेपनि महिलालाइ हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको गुनासो गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ

Next Post

गाउँपालिका प्रमुख कक्षपतिलाई कोरोना संक्रमण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

गाउँपालिका प्रमुख कक्षपतिलाई कोरोना संक्रमण

सावधानी अपनाएर असोज १ गतेबाट स्वस्फुर्त गाडी चलाउन यातायात व्यवसायिको निर्णय

बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?