ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेकपामा एकताका काम सक्न चार दिन बाँकी, ओली र दाहाल ’बीच नै सरकार र पार्टीलाई लिएर भइरहेको विवाद अझै जारी

जावेद अन्सारी by जावेद अन्सारी
१०:०३ बिहान, अशोज २६, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौ असोज २६ गते ।
तत्कालिन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता घोषणा भएको साढे दुई वर्ष बितिसक्दा पनि अझै एकताका बाँकी काम टुंगिएको छैन। भदौ २६ गते बसेको स्थायी कमिटी निर्णयअनुसार असोज महिनाभित्र पार्टी एकताका बाँकी काम सकिनुपर्छ। असोज महिना सकिन अब ४ दिन मात्रै बाँकी छ।

तर पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच नै सरकार र पार्टीलाई लिएर भइरहेको विवाद अझै जारी छ। यस्तो स्थितिमा दुई वर्षभन्दा बढी समयदेखि थाँती रहेको काम ४ दिनमा सक्न नेकपाले पापड बेल्नुपर्ने देखिन्छ। असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली, प्रचण्ड र महासचिव बिष्णु पौडेललाई पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना बनाउन १० दिनको समय दिएको थियो। तर, अहिलेसम्म अध्यक्षद्वय र महासचिवले पार्टी एकताको कार्ययोजना बनाउन समेत सकेका छैनन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक(पटक भेटवार्ता हुन गरेपनि पार्टी एकताको बाँकी काम सक्नेबारे निर्णायक कुरा खासै नभएको बुझिन्छ। पार्टी एकताका बाँकी काम स्थायी कमिटीको निर्णयअनुसार सक्नुपर्ने स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन्। ‘पार्टी एकता भएको यत्रो समय भइसक्यो, तर अहिलेसम्म एकताले पूर्णता पाएन,’ उनले भने, ‘स्थायी कमिटी बैठकको निर्णय अनुसार यही महिनाभित्र सो काम सक्नुपर्ने हो, अध्यक्षद्वय बसिराख्नुभएको छ, टुंगिएला भन्ने लाग्छ।’ अर्का स्थायी कमिटी सदस्य मणि थापा पनि एकताको काम सक्न धेरै समय नलाग्ने बताउँछन्।

‘पार्टी एकताको काम धेरै बाँकी छैन, पार्टीको निर्णयअनुसार कार्यान्वयन होला,’ उनले भने। स्थायी कमिटी सदस्य मातृका यादव पनि स्थायी कमिटीको निर्णयअनुसार पार्टी एकताको काम सक्नुपर्ने बताउँछन्। ‘पार्टी एकताको काम धेरै बाँकी छैन, अध्यक्षद्वय र महासचिवलाई सचिवालयले कार्ययोजना बनाउने जिम्मेवारी दिएको छ, उहाँहरुले निकास निकाल्नुहोला,’ उनले भने।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

नेकपामा जनसंगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ। यद्यपी, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पार्टी एकताको कामभन्दा पनि मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिको भागबण्डामा अल्झिएका छन्।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेमा कोरोना अपडेटः संक्रमित २४०५, डिस्चार्ज १८४७

Next Post

कञ्‍चनपुरमा हात्ती हिँड्ने जैविक मार्ग जोगाउन स्थानीयले गरे प्रतिबद्धता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

कञ्‍चनपुरमा हात्ती हिँड्ने जैविक मार्ग जोगाउन स्थानीयले गरे प्रतिबद्धता

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष सम्झौता कार्यान्वयनमा महामारीको असर

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हरायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:02 pm +0545
Feels like: 26°C
Wind: 2km/h NNE
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?