ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अम्मर प्रहरीलाई सम्मान गर्दै बांँकेमा प्रहरी दिवस मनाइयो

जावेद अन्सारी by जावेद अन्सारी
४:०५ मध्यान्ह, अशोज ३०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
अमर प्रहरीलाई सम्मान गरेर शुक्रबार प्रहरी दिवस बाँकेमा मनाइएको छ ।६५औं प्रहरी दिवसको अवसरमा बाँके प्रहरीले पहिलो पटक आफ्नै कार्यालय परिसरमा ‘प्रहरी दिवस’ मनाएको हो ।

प्रहरीले पहिलो पटक कार्यालय परिसरमा जिल्ला भित्रका अमर प्रहरीहरुको स्मारक निर्माण गरी उनिहरुप्रति उच्च सम्मानका साथ सम्झनुका साथै श्रद्धाञ्जली अर्पण गर्दै प्रहरी दिवस मनाएको हो । यस भन्दा अगाडी बाँके प्रहरीले प्रहरी तालिम केन्द्रमा प्रहरी दिवस मनाउदै आएको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनसेवा र राष्ट्रहितका लागि काम गर्दागर्दै बलिदानी दिन पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै गर्विलो इतिहास बोकेको प्रहरीको काम तथा क्रियाकलापप्रति उच्च सम्मान रहेको बताए ।

उनले नेपालमा सबै भन्दा बढी खटेर काम गर्ने नेपाल प्रहरी भएको भन्दै पछिल्लो समयमा बाँके प्रहरीले सक्रियताका साथ गर्दै आएको कार्यको स्रहाना गरे । ‘प्रहरीकै सक्रियतामा अहिले बाँकेमा तस्करी नियन्त्रण, भन्सार राजस्वमा बढोत्तरी, लागू औषध नियन्त्रण, अपराध नियन्त्रणमा उल्लेख प्रगति भएको छ ।’ – प्रजिअ कुरुम्बाङले भने । ‘४ महिनाको अबधिमा बाँके प्रहरीले खुंखार अपराधीसहित झन्डै ४ सय अपराधीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको छ यो प्रहरीको ऐतिहासिक काम हो ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहले स्वागत गरेको उक्त कार्यक्रममा पुर्व प्रहरी नायब उपरीक्षक ज्योती प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवार तथा अशक्त प्रहरी परिवारका अध्यक्ष शेरबहादुर बस्नेत, अमर प्रहरीका तर्फबाट एकमाया बिक, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगन्जमा खै ट्राफिक व्यवस्थापन ?

Next Post

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?