ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली प्रदेशका तीन जिल्लामा चरम लोडसेडिङ

जावेद अन्सारी by जावेद अन्सारी
८:५० बिहान, माघ ८, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जुम्ला माघ ८ गते ।
कर्णाली प्रदेशका तीन जिल्लामा चरम लोडसेडिङ भएको छ । प्रशारण लाइनको अभावका कारण तीन जिल्लामा चरम लोडसेडिङ भएको हो । देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो ठूलो सहर जुम्लाको सदरमुकाम खलंगामा लोडसेडिङ सुरु भएको घोषणा गरेको हो ।

दैलेख र कालिकोटमा पनि लोडसेडिङ सुरु गरिएको छ । जुम्ला सदरमुकाम खंलगामा दैनिक १५ घण्टा वत्ती आउने छैन् भने मुगु र कालिकोटमा दैनिक १२ घण्टा वत्ति आउने छैन् । प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङ तालिकाअनुसार दैनिक सात घन्टा विद्युतगृह नै बन्द रहने गरेको छ ।

आयोजनाको क्याचमेन्ट क्षेत्रमा वर्षा नभएकाले पानीको बहाव कम भएकाले ‘पिक आवर’मा विद्युत् आपूर्ति सहज गर्न दैनिक सात घन्टा विद्युत गृह नै बन्द गर्नुपरेको जुम्ला वितरण केन्द्र प्रमुख गौरव पाण्डेले बताउनुभयो । बिजुलीको उत्पादन कम र माग बढी हुँदा २४ सै घन्टा आपूर्ति गर्न नसकिने अवस्था आएपछि लोडसेडिङ गर्नु परेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । यी जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन ।

रन अफ रिभरमा आधारित उत्पादन केन्द्रको क्षेत्रमा पानी नपरेका कारणले खोलामा पानीको बहाब धेरै कम भएपछि बिजुली उत्पादन घटेको छ । ग्र्राहकको संख्याअनुसार जुम्लामा मात्रै एक मेगावाट विद्युत् आवश्यक पर्छ, तर अहिले दुई सय २० किलोवाट मात्रै छ । झन्डै चार दशकअघि दुई सय किलोवाट विद्युत् उत्पादन भएको घुघुत्ती साना जलविद्युत् आयोजनामा गत वर्ष दुईवटा नयाँ उपकरण जडान गरेपछि अहिले दुई सय २० किलोवाट बिजुली उत्पादन भइरहेको छ ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । प्राधिकरण प्रदेश कार्यालय, सुर्खेतमार्फत राष्ट्रिय प्रसारण लाइन जडानका लागि जुम्ला, कालिकोट र दैलेख तीनैतिरबाट काम भइरहेको छ । पोल गाड्ने र तार टंगाउने काम भइरहेको छ, जोडिन अझै समय लाग्ने वितरण केन्द्र प्रमुख पाण्डेले बताउनुभयो । विद्युत् आपूर्तिको समस्या भएपछि स्थानीय सरकारले पनि प्रदेश र संघीय सरकारलाई गुहार्दै आएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

आजको मौसमः दिनभर बदलीको सम्भावना

Next Post

शक्तिको बलमा सत्ता चलाउने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

शक्तिको बलमा सत्ता चलाउने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

चिसोले नागरिक कठ्याङग्रीदा पनि विकास प्रेमी मेयर सावलाई छैन चिन्ता

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 3km/h ENE
Humidity: 88%
Pressure: 1009.48mbar
UV index: 0
TueWedThu
30°C / 23°C
30°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?