ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शक्तिको बलमा सत्ता चलाउने छैन : अमेरिकी राष्ट्रपति बाइडेन

जावेद अन्सारी by जावेद अन्सारी
८:५४ बिहान, माघ ८, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं माघ ८ गते ।

अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले क्यापिटल हिलमा शपथग्रहण गरेका छन्। ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा चार वर्ष ह्वाइटहाउसमा रहनेछन्। उनी पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए। ​बाइडेनसँगै भारतीय मूलकी कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा शपथ लिइन्। कमला अमेरिकी इतिहासमै पहिलो महिलाका रूपमा उपराष्ट्रपति बनेकी छिन्। उनी ४९औँ उपराष्ट्रपति बनिन्।

क्यापिटल हिलमा नेपाली समयअनुसार बुधबार राति १०ः४५ बजे सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले राष्ट्रपति र उपराष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए। सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ। सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएकका थिए। इडेनले शपथपछि कोभिड– १९ बाट ज्यान गुमाएकाप्रति मौनधारण गरेका थिए। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलाले शपथ समारोहमा सहभागी हुनुअघि चर्चमा प्रार्थना गरेका थिए।

शपथग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भएनन्। राष्ट्रपतिको शपथमा सहभागी नहुने उनी चौथो राष्ट्रपति हुन्। राष्ट्रपति तथा उपराष्ट्रपतिको शपथ कार्यक्रममा थोरै पाहुनालाई मात्र निम्तो दिइएको थियो। यसमा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लू बुस, बाराक ओबामा र बिल क्लिन्टन उपस्थित भए। यसैगरी निवर्तमान उपराष्ट्रपति माइक पेन्सले पनि शपथ कार्यक्रममा भाग लिए।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

८० प्रतिशत भर्चुअल कार्यक्रमका रूपमा भएको शपथमा पपस्टार लेडी गागाले राष्ट्रिय गानको प्रस्तुति दिएकी थिइन्। ​ डेमोक्रेटिकबाट निर्वाचित भएका बाइडेनले डोनाल्ड ट्रम्पलाई सर्वाधिक तथा इलेक्टोरल कलेज भोटिङमा पराजित गरेका थिए। अमेरिकामा राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल भोटिङ आवश्यक पर्छ। बाइडेनले इलेक्टोरल भोटिङमा तीन सय ६ तथा ट्रम्पले दुई सय ३२ इलेक्टोरल कलेज भोटिङ पाएका थिए। यसअघि उनीले १९८७ तथा २००८ को राष्ट्रपति निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए। त्यसवेला पार्टीबाट आवश्यक समर्थन प्राप्त गर्न नसक्दा उनी राष्ट्रपतिको दौडबाट बाहिरिए। बाराक ओबामा दुईपटक अमेरिकाको राष्ट्रपति हुँदा बाइडेन दुवै अवसरमा उपराष्ट्रपति बने। ओबामाले बाइडेनलाई अहिलेसम्मकै उत्कृष्ट उपराष्ट्रपति भन्ने गर्छन्।

उनले आफ्नो जितलाई लोकतन्त्रको जितका रूपमा लिएका छन्। ‘यो अमेरिकाको दिन हो, लोकतन्त्रको दिन हो, इतिहास र आशाको दिन हो। अमेरिकाको कैयौँपटक परीक्षा भएको छ र उसले सधैँ चुनौतीको सामना गरेको छ। आज हामी एउटा उम्मेदवारको जितको खुसी मनाएका छैनौँ, बरु लोकतन्त्रका लागि खुसी मनाइरहेका छौँ,’ बाइडेनले भने। उनले अमेरिकामा शान्तिपूर्ण सत्ता हस्तान्तरणको इतिहास रहेको भन्दै ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको निन्दा गरे।

उनले अहिलेजस्तो अवस्था अमेरिकाले विश्वयुद्धकालमा समेत नदेखेको बताए। ‘हामी राम्रो मानिस हौँ। हामीले लामो यात्रा तय गर्नु छ। हामीले धेरै गर्नु छ। धेरै बनाउनु छ, धेरै हासिल गर्नु छ। उनले आफूले शक्तिका बलमा होइन, उदाहरणीय रूपमा सत्ता चलाउने बताए। राष्ट्रपति बाइडेनले शपथपछिको भाषणमा घुमारो रूपमा डोनाल्ड ट्रम्पका समर्थकलाई चिच्याउन बन्द गर्न आग्रह गरे। ‘तपाईंहरू चिच्याउन बन्द गर्नुस् र तापक्रम पनि कम गर्नुस्,’ उनले भने।

ADVERTISEMENT

बाइडेनले अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ लिँदा गौरवान्वित भएको बताए। ‘आज हामी अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ ग्रहण गर्दछौँ,’ बाइडेनले भने।

Share148Tweet93SendShare
Previous Post

कर्णाली प्रदेशका तीन जिल्लामा चरम लोडसेडिङ

Next Post

चिसोले नागरिक कठ्याङग्रीदा पनि विकास प्रेमी मेयर सावलाई छैन चिन्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

चिसोले नागरिक कठ्याङग्रीदा पनि विकास प्रेमी मेयर सावलाई छैन चिन्ता

नेपालगन्ज भन्सारद्धारा उत्साहजनक राजश्व संकलन,थन्किएका सवारीसाधन लिलामीको तयारी

मेयर राणा र वडाध्यक्ष वेहनाप्रति जोलहको आक्रोसः मेरै वडामा कार्यक्रम गर्दा थाहा नदिने ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Rain Shower
6:12 am6:01 pm +0545
Feels like: 31°C
Wind: 5km/h ENE
Humidity: 86%
Pressure: 1010.16mbar
UV index: 0
MonTueWed
30°C / 23°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?