ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमहानगरपालिकाको आफ्नै स्रोतले नगरमा एक मिटर पनि कालो पत्रे सडक बनाएको छैन्

News Desk by News Desk
१०:०० बिहान, माघ ११, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए ।

उनकै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । नगरपालिका आफनै स्रोतमा एउटा पनि सडक कालोपत्रे बनेको छैन् । एडिबीले बनेका सडकहरु पनि शहरी विकास मन्त्रालय अन्तर्गत नै बनेको हुन् । पाँच सय मिटरका पक्की सडक प्रदेश सरकारको बजेटबाट निर्माण भएका छन् । कतिपय निर्माणाधिन छन् ।

नगरपालिकाको स्रोतले एउटा पनि सडक नगरभित्र नबनेको जसपाका जिल्ला उपाध्यक्ष राजन रानामगरले दावी गर्नुभयो । मेयर धवल शम्शेर राणाले नगरपालिकाले सडक बनाइरहेको र नाला बनाइरहेको भनेर अनावश्यक भ्रम फैलाएको उहाँको भनाइ छ ।

उहाँले नगरपालिका कार्यालयले केवल समन्वयमात्र गरेको होला तर सबै बजेट संघीय र प्रदेश सरकारले दिएर बाटो बनेका र बन्नेक्रममा रहेको उपाध्यक्ष रानाले बताउनुभयो । उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ एशियाली विकास बैंक, संघीय सरकार।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

शहरी विकास मन्त्रालय र प्रदेश सरकारबाट बनेका कालोपत्रे बाटोलाई नेपालगन्ज उपमहानगरपालिकाले आफुले गरेको भनेर स्थानीय जनतालाई भ्रममा नपरौं, आफ्नो स्थानीय बजेटबाट एक मिटरपनि कालो पत्रे बाटो बनेको छ भने देखाउन चुनौति दिन चाहान्छु ।

आफुलाई विकास प्रेमी बताउने मेयर राणाले संघीय र प्रदेश सरकारले बनाएका सडकलाई नगरपालिका आफैले बनाएको भन्दै झुटको प्रचार गरेको स्थानीयहरुको भनाइ छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली

Next Post

नेपालगन्जमा सडक विस्तारको कन्ताविजोगः ठाउँठाउँमा सडक अलपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post

नेपालगन्जमा सडक विस्तारको कन्ताविजोगः ठाउँठाउँमा सडक अलपत्र

नेपालगन्जका व्यापारी उपभोक्तामैत्री नहुँदा क्रेताहरुको रुझान रुपैडिहा

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 30°C
Wind: 2km/h E
Humidity: 93%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?