ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भागरथीका हत्यारालाइ कारबाहिको माग गर्दै दिप प्रज्वलन

News Desk by News Desk
१०:२३ मध्यान्ह, फाल्गुन २, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते ।
अन्याय अत्याचार र बलात्कारको विरुद्धमा आवाज उठाउन जरुरी रहेको एक कार्यक्रममा जोड दिइएको छ । किशोरी र महिलाहरु बलात्कारको शिकार हुन नपरोस र दोषिलाइ कानुन बमाजिमको कारवाहि होस भन्ने उदेश्यले अन्तरपाटि महिला संजाल बाँकेले आज विपि चोक नेपालगन्जमा साझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरपाटी महिला संजाल बाँकेद्धारा बैतडिकी भागरथी भट्टको बलात्कार पछि हत्या गरीएको घटनाको विरुद्ध र मृतकको आत्माले शान्ती पाओस भन्ने उदेश्यले आयोजना गरीएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपालगन्ज उप– महानगर पालिकाका उप–प्रमुख उमा थापाले कुनै पनि किशोरी बलात्कारको शिकार हुन नपरोस भन्दै किशोरी र महिलाले आफु अन्यायमा परेमा सहेर बस्न नहुने बताउनु भयो ।

अबका दिनमा किशोरीहरु बलात्कारको शिकार हुन नपरोस भन्दै महिला र किशोरीलाइ सुरक्षा देउ, भागरथी भट्टलाइ न्याय देउ भन्ने मूला नाराका साथ आयोजना गरीएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै उप –प्रमुख थापाले हत्या हिंसाका घटना बढ्दै गएको र महिलाले न्याय पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

भागरथीका हत्यारालाइ कारबाहिको माग गर्दै अन्य किशोरीहरु यसरी बलात्कारको शिकार हुुन नपरोस किशोरीले सुरक्षित भएर हिडडुल गर्न पाउन र भागरथीको आत्माले शान्ति पाओस भन्ने उदेश्यले दिप प्रज्वलन गरीएको अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले बताउनु भयो ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

बैतडि जिल्ला दोगसुडाकेदार गाउंपालिका वडा नं.७ चडेपानी निवासी १२ कक्षामा अध्ययनरत १७ बर्ष कि किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटना प्रति खेद प्रकट गर्देै संजालले यस अघि जिल्ला प्रशासन कार्यालय बाँके मार्फत गृहमन्त्रिलाइ ज्ञापन पत्र बुझाइसकेको छ ।
माघ २१गते बुधबार विहान विद्यालय गएकी भट्ट भोली पल्ट मृत फेला परेको र घटनाको १२दिन वितिसक्दा पनि दोषीलाइ कारवाहि नगरीएको प्रहरीले समेत बलात्कार पछि हत्या भएको भनिरहेको अवस्थामा दोषी पक्राउ गर्न नसक्नु प्रति संजालले खेद प्रकट गरेको पोखरेलले बताइन ।

यस घटनाको सत्य तथ्य छानविन गरी अपराधि पत्ता लगाइ अपराधिलाइ कानुन बमोजिमको कारवाहि होस र आगामि दिनमा यस प्रकारका घटना नदोहोरीन तर्फ सचेत रहदै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत घटनाको सत्य,तथ्य उजागर गर्न सरकारको ध्यानाकर्षण गराएको अन्तरपाटीमहिला संजालन बाँकेका निवर्तमा अध्यक्ष रेखा गुप्ता र नारायणी रुपा खेतिले बताएका थिए ं ।

दिप प्रज्वलन कार्यक्रममा अधिबक्ता विश्वजित तिवारी, महिला अधिकारकर्मीहरु उषा भण्डारी ,कृष्ण पाठक,दुर्गा बाल्मीकि,दिक्षा कोइराला,चादनी आचार्य,गगां न्यौपाने,मनोजा जयसवाल,निर्मला वि.सी.,विद्यालयका किशोरीहरु लगायत ४ दर्जन बढिको सहभागीता रहेको अन्तरपार्टी महिला संजाल बाँकेकि अध्यक्ष अम्बिका काफ्लेले बताइन । संजालले नेपालगन्जमा पनि एक किशोरीलाइ बलात्कारको प्रयास गरीएको घटनाको घोर भत्र्सना गर्दै पीडकलाइ कानुन बमोजिमको कारवाहिको माग गरेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

नाका सहजिकरण गर्ने सवालमा बाँके प्रशासन मौन, स्थानीय सरकारपनि उस्तै, नागरिकले कहिलेसम्म दुख पाउने ?

Next Post

भागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको प्रसाशनमा ज्ञापनपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
Next Post

भागीरथीलाई न्याय माग गर्दै जसपा महिला संघको प्रसाशनमा ज्ञापनपत्र

आजको मौसमः देशभर बदली, वर्षा र हिमपातको सम्भावना

सरकार गठनको तीन वर्ष पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?