ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाचारको विषयलाई लिएर अनलाइन र पत्रकारलाई धम्की

News Desk by News Desk
११:१८ बिहान, फाल्गुन १४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
सिद्धार्थ विद्या सदनको विषयमा छापिएको समाचारप्रति पत्रकार चन्देश्वर त्रिपाठीलाई सामाजिक संजालमा धम्कि दिन थालिएको छ । दुई दिन अगाडि प्रकाशित ‘शुल्क असुलीमा नं। १ को तकमा सिद्धार्थ विद्या सदनलाई १’ शिर्षकमा प्रकाशित समाचारप्रति विद्यालयका पूर्व फाउण्डर मनिषराज रेग्मीले पत्रकार र समाचार लेख्ले सत्यमखवर अनलाइनलाई धम्काएका हुन् ।

रेग्मीले लेखेका छन् ‘कपोकल्पित समाचार, बार्गेनिङ मिलेन कि क्यो हो ? नं। १ हो भने शुल्क सुची नेपालगन्जका सबै विद्यालयको सार्वजनिक गर्ने आट चाहियो, अनि थाहा हुन्छ, हावामा आफ्नो टोलमा स्तरिय शिक्षा दिने स्कुलको बेईजति गर्ने कुप्रयास निन्दनीय छ । सुधिरप्रताप सिंह, रामलखन शर्मा, प्रविन गिरी, रितेस शर्मा, छानबीन होस्, समाचारको वास्तविकता सबैले थाहा पाउनुपर्छ ।’

भनी स्टाटस लेखेका छन् । पूर्व फाउण्डरले लेखेकै स्टाटसबाट प्रष्ट भईरहेको छ कति सम्म गहिरो जालो रहेको छ । होईन भने सम्बन्धित निकाय किन मौन छ त ? आम अभिभावक वर्गलाई किन बुझाउन नसकेको हो ? के यसमा ठूलो आर्थिक चलखेल त कतै होईन ? भन्ने बुझाई आम जनमानसमा गएको पाईन्छ ।

कोरोनाले गर्दा पढाई भएन, शिक्षकलाई मासिक तलब दिनुपर्छ, महिनाको भाडा तिर्नुपर्छ, अफिस खर्च मिलाउनु पर्छ, बस ड्राईभरलाई मासिक दिनुपर्छ, सेनेटाईजर किन्नु पर्छ, मास्क किन्नुपर्छ लगायतको समस्या हाल बोर्डि· स्कुलका शिक्षकहरुले राख्ने गरेका छन् । यि यस्तै समस्याले गर्दा अभिभावकको ढाड नै सेक्ने गरी मासिक शुल्क, टाई–बेल्ट शुल्क, विद्यालय विकास शुल्क, जेनेटर शुल्क, फस्टएड शुल्क, ट्युसन शुल्क, वार्षिक शुल्क र एडमिशन शुल्क विभिन्न विद्यालयहरुले उठाउने गरेको पाईन्छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

तस्करको धन्दाः नेपालगन्जबाट भारत पुग्छ पेट्रोल, प्रहरी प्रशासन मौन

Next Post

कैलालीमा फागुन १५ र १६ गते थरुहट–थारुवान मोर्चाको विशेष राष्ट्रिय सम्मेलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कैलालीमा फागुन १५ र १६ गते थरुहट–थारुवान मोर्चाको विशेष राष्ट्रिय सम्मेलन

बर्डफ्ल्युकाबीच कुखुराको अवैध तस्करी रोकिएन

राँझाको प्रहरीको वीट बन्यो फोहोर फाल्ने भाँडो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1011.51mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?