ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विबाद समाधान गर्दै प्राकृतिक द्धन्द्ध रुपान्तर केन्द्र

News Desk by News Desk
१०:४८ मध्यान्ह, फाल्गुन १४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
बाँकेको बैजनाथ गाँउपालिकाको गौथली सामुदायिक बनको भवनमा बैजनाथ गाँउपालिका वडा न ६को समन्वयन र प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको आयोजनामा गौथली सामुदायिक बन र लालपुर गाँउका किसानहरुको विचको जग्गा विवाद सम्बन्धी पुर्व तयारी बैठक बाँकेको बैजनाथ गाँउपालिका को गौथली सामुदायिक बनको भवनमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बैजनाथ गाँउपालिका वार्ड न ६का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले लालपुरको बस्ती २०२४ सालमा बस्ती बसेको र २८ घरका किसान ले सो विवादित जग्गा २०३८ साल देखि भोग चलन गदै आईरेहको र सरकारलाई पनि कर ( तिरो ) तिदै आएको जग्गामा सामुदायिक बनले बृक्षारोपण गरि आएको छ । त्यसै विबाद पश्चात उक्त भोगचलन गदै आएको जग्गामा किसानले सामुदायिक बन उपभोक्ता बनको नाममा मुद्धा हालि किसानहरुको पक्षमा २०७१ सालमा फैसला भएकोले सरकारले क्षतिपुर्ति सहित भोगचलन गदै आइरहेको जग्गा फिर्ता हुनुपर्नेमा जोड दिए।

साथै डिभिजन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रिले किसानहरुले प्रक्रियागत तरिकाले आएमा किसानहरुको जग्गा फिर्ता गर्न कुनै कठिनाई नभएको बताए । कार्यक्रममा बैजनाथ गाउपालिकाको उप–प्रमुख शारदा विश्वकर्मा रेग्मीले पालिकामा न्यायिक समिति रहेको र त्यस समितिले गर्ने कामलाई प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्रले जिल्ला भरिका विवाद समाधान गर्दै आएकाले प्रशंशा गरे।

साथै लालपुर गाँउका किसानहरुले भोग चलन गर्दै आईरहेको जग्गा पाउनु पर्ने र त्यो अदालत बाट किसानहरुको पक्षमा फैसला भईसकेको छ त्यो मुद्धा पालिकामा आएको भए पनि किसानको पक्षमा फैसला हुने राय व्यक्त गरे ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

बाँकेमा सबै स्थानिय तहको सहकार्यमा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले धेरै मुद्धाहरुको विबाद समाधान गरिसकेको र केन्द्रले विवाद कसरी समाधान गर्न सकिन्छ भनि सहभागीहरुलाई प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बाँकेका संयोजक रोहित चौधरीले अभिमुखिकरण गरेका थिए । कार्यक्रममा हरियाली सामुदायिक बनका अध्यक्ष नन्द विश्वकर्मा ,गौथली सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष गंगा सुनार , दिल विश्वकर्मा , जय बहादुर विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रिय दलित पत्रकार संघ बाँकेको भेला, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राख्न जोड

Next Post

आज २३औं स्वास्थ्य सेवा दिवस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

आज २३औं स्वास्थ्य सेवा दिवस

शादाबले ल्यायो नेपालगन्जमा "न्यु" डिजाइनको इलेक्ट्रिक स्कुटी

नेपालगन्ज ल्याउन लागेको जडीबुटी सल्यानमा जफत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?