ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शादाबले ल्यायो नेपालगन्जमा “न्यु” डिजाइनको इलेक्ट्रिक स्कुटी

News Desk by News Desk
५:५६ मध्यान्ह, फाल्गुन १५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके फागुन १५ गते ।

नेपालगन्जका सडकमा केही समययता इलेक्ट्रिक स्कुटी पनि देखिन थालेका छन् । क्युन्स सिंङ्गसले उत्पादन गरेको नेपालगन्जको आधिकारिक बिक्रेता शादाब एण्ड कम्पनीले इलेक्ट्रिक स्कुटी भित्राएको छ ।

यो स्कुटीको चार्ज क्षमता बढी रहेको छ । यो स्कुटी एक पटक चार्ज गरेमा एक सय किलोमिटरसम्म चल्ने प्रबन्धक मोहम्मद कामरान राईले जानकारी दिए । डबल डिस्क ब्रेकको सो स्कुटी आरामदायी रहेको पनि प्रबन्धक राईले जानकारी दिनुभयो ।

वायु र ध्वनी प्रदूषण नहुने तथा मर्मत खर्च निकै कम लाग्ने भएकाले उपभोक्ताको रोजाइमा पर्न थालेसँगै शादाब एण्ड कम्पनीले ई-स्कुटिमा ध्यान दिएको प्रबन्धक राईले बताउनुभयो ।

थोक तथा फुट्कर विक्रेता शादाब एण्ड कम्पनीका प्रबन्धक राईले बजारमा ल्याइएको सो स्कुटी सस्तो र गुणस्तरिय भएको उहाँको भनाई छ । नेपालगञ्जको सुर्खेत रोडमा गुरुद्धारा नजिकै सन १९९९ सालमा शादाब एण्ड कम्पनी संचालनमा आएको थियो ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

क्युन्स सिंङ्गसले उत्पादन गरेको यो खालको स्कुटी मजबुत, आरामदायी र बलियो रहेको प्रबन्धक राईको धारणा छ । शादाब एण्ड कम्पनीमा ई- रिक्सा र लोडेड ई-रिक्सा सबै पाइन छ ।

सस्तो मूल्यमा नेपालगञ्ज लगायत विभिन्न जिल्लामा समेत शादाब एण्ड कम्पनीको ई-रिक्सा पुग्ने गरेको छ । नेपालमा सबै भन्दा पहिला ल्याइएको ई-रिक्सा शादाब एण्ड कम्पनी नै भएको संचालक अनार मोहम्मद इस्तियाक राईले बताउनु भयो । अहिले बजारभरी यहि ई-रिक्सा चलिरहेको छ ।

शादाब एण्ड कम्पनीले बजारमा ल्याएको बिधुतीय स्कुटी, रिक्सा ब्राण्डेट रहेको जनाएको छ । उहाँले आधिकारिक र बैधानिक तरिकाले स्कुटी र रिक्सा संचालन भएको पनि धारणा व्यक्त गर्नु भयो ।

ADVERTISEMENT

वैज्ञानिकहरुका अनुसार वातावरण प्रदुषणको मुख्य कारक पेट्रोलियम पदार्थ नै हो । विश्वमै वातावरणीय प्रद्रुषण कम गर्ने उपायको खोजी भइरहेको वेला इलेक्ट्रिक सवारी साधन एक विकल्पको रुपमा आएको छ ।

Share149Tweet93SendShare
Previous Post

आज २३औं स्वास्थ्य सेवा दिवस

Next Post

नेपालगन्ज ल्याउन लागेको जडीबुटी सल्यानमा जफत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

नेपालगन्ज ल्याउन लागेको जडीबुटी सल्यानमा जफत

कोहलपुरमा अवांगता भएका व्यक्तिको संख्या ८७४

प्रेस संगठनको भेलामा ८ बुँदे घोषणा पत्र जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?