ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सांसद अथकद्वारा आफ्नो निर्वाचन क्षेत्रका बिकासे आयोजनाको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
९:५८ बिहान, फाल्गुन १६, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
प्रतिनिधिसभा सदस्य महेश्वर गहतरज अथकले बाँके क्षेत्र नम्बर १ का विभिन्न योजनाको अनुगमन गर्नु भएको छ। ती बिकासे आयोजनाको स्थलगत निरीक्षण गर्दै उहाँले तत्काल पुर्णता दिन सम्बन्ध सरोकारवालालाई निर्देशन दिनु भएको छ।

उहाँले मोरङगा खोला पुल, कचनापुर बिनौना जोड्ने राप्ती नदि पुल,अगैया फत्तेपुर जोड्ने हुलाकी सडक, जनता तटबन्ध द्वारा निर्माणधिन तटबन्ध लगायतका आयोजनाहरुको स्थलगत निरीक्षण गर्नु भएको थियो । सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा विजयी हुनु भएका उहाँले बिकास निर्माणको सवालमा कसै संग सम्झौता नगरिने स्पष्ट पार्नु भयो ।

कामलाई गतिशील बनाएर तोकिएकै समयमा सम्पन्न गर्न उहाँको निर्देशन छ। उहाँले आफु सांसद भएपछि यो क्षेत्रमा विद्युतिरणदेखि, सिक्टा सिंचाई आयोजना लगायत सडक र पुलहरुको धेरै काम भएको जनाउँदै अझै विकास निर्माणका कामहरु तिव्र रुपमा चलिरहेको बताउनुभयो ।प्रतिनिधिसभाको समय पुरा नहुँदै सो लाई विघटन गरिएको बेला आफ्नो निर्वाचन क्षेत्रमा भैरहेका कामहरु अधुरानै रहने हुन् कि भन्ने चिन्ता लागेकोमा प्रतिनिधिसभा पुनस्थापना भएपछि विकासका कामहरु पुरा हुने निश्चित भएको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरुलाई भेटेर सांसद अथकले कुनै पनि हालतमा कामलाई रोक्न नपाइने जनाउँदै कामलाई तिव्र पार्न तथा कुनै समस्या आएमा खबर गर्न आग्रह गर्नुभयो । उहाँले समयमा कामलाई पुरा गराउन आफु दिनरात खटिएको पनि बताउनुभयो ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

सो अवसरमा भेटिुन भएका उक्त क्षेत्रका जनप्रतिनधि र सर्वसाधारण जनता तथा पार्टीका नेता कार्यकर्ताहरुलाई उहाँले विकासका कामहरुलाई तिव्र पार्न, गुणस्तरीय बनाउन तथा छिटो पुरा गर्न निरन्तर दवाव दिईरहन अनुरोध गर्नुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

एम्बुलेन्सको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ घाइते

Next Post

दोषीमाथि कारवाहीको माग गर्दै त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

दोषीमाथि कारवाहीको माग गर्दै त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन

नाकामा सवारीसाधन वारपार दिन माग गर्दै जनमतले बुझायो सिडियोलाई ज्ञापनपत्र

बाँकेको बनकट्टीमा धार्मिक मेला सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?