ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

विद्यार्थि आन्दोलन तुहाउने षडयन्त्र भैरहेको आरोप

जावेद अन्सारी by जावेद अन्सारी
४:५६ मध्यान्ह, भदौ २५, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

खोजखबर संवाददाता

बाँके भदौ २५ गते । अनियमित खर्च सार्वजनिक गर्नुपर्ने माग गर्दै महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चलिरहेको बिद्यार्थी आन्दोलन तुहाउने खेल भईरहेको बताईन्छ ।
झण्डै एक दुई हप्ता अगाडी देखि आन्दोलनमा उत्रीएका बिद्यार्थी सँगठनहरुले थालेको आन्दोलन थप कडा बन्दै गर्दा क्याम्पस प्रशासनले आन्दोलनरत बिद्यार्थी सँगठनलाई वार्ताको नाममा भित्र–भित्रै रिझाउन लागेको आरोप बिद्यार्थीहरुले लगाएका छन् । प्राप्त जानकारी अनुसार क्याम्पस प्रशासनले आन्दोलनरत बिद्यार्थीहरुसँग वार्ता गर्न भन्दै क्याम्पस कै प्राध्यापक कृष्ण प्रसाद लम्साल, हरि प्रसाद तिमिल्सिना, प्रकाश लामिछाने, नारायण आचार्य र अर्जुन पोखरेल सहितको ५ सदस्सिय बार्ता समिति गठन गरेको थियो । गठित समितिले आनदोलनरत बिद्यार्थीसँग दुई पटक बैठक बसिसकेको भएपनि त्यसले निष्कर्षमा पुग्न नसकेको श्रोत बताउछ । बैठकमा बोलाउने तर माग भन्दा पनि क्याम्पसको कमजोरी लुकाउन चाहने र ढाकछोपमै मिलाउन खाजेपछि दुई पटकको वार्तामा कुनै पनि निष्कर्ष विनानै टुंगिएको वार्तामा सहभागि एक बिद्यार्थी नेताले असल शासन डटकमलाई बताए । क्याम्पस प्रशासनले बिद्यार्थीहरुको आन्दोलन चर्कदै गर्दा त्यसलाई मत्थर गर्न समिति गठन गरेर आन्दोलन तुहाउन खोजेको बिद्यार्थी नेताहरुको आरोप छ । एक बिद्यार्थी नेताले भने–वार्तामा बिद्यार्थी सँगठनहरुले अगाडी ल्याएका मागहरुलाई सम्बोधन गर्नु भन्दा पनि अगुवा गरिरहेका बिद्यार्थीहरुलाई रिझाउने काम भईरहेको छ कसरी वार्ता सफल होला । विगतका दिनहरुमा समेत बिद्यार्थी सँगठनबाट यस्ता आन्दोलनहरु हुदा क्याम्पस प्रमुखको अगुवाईमा विभिन्न संकायका प्रमुखहरु रहनेगरी समिति गठन गरिन्थ्यो तर यो पटक फरक ढंगले समिति गठन भएको बताईन्छ । अहिलेको समितिले कुनै पनि प्रकारको निर्णय आफै गर्न नसक्ने स्वयम बिद्यार्थी नेताहरु दावी गर्छन् । प्राप्त जानकारी अनुसार भाद्र २६ गते पुन तेस्रो पटक बैठक गर्ने कुरा भएको बताईन्छ । तेस्रो चरणको बैठकमा संगठनले उठाएका मागहरु सम्बोधन नभए वार्ता भंग गरि थप सशक्त रुपमा प्रश्तुत हुने बिद्यार्थी नेताहरुले बताएका छन् । थप आन्दोलनको कार्यक्रम कस्तो हुने भन्ने बारे भोली मात्रै सार्वजनिक गरिने उनीहरुको भनाई थियो ।
त्रिभुवन बिश्व विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न सँकाय अन्तरगतका कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, सेमेस्टर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्व विद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कोषको वितरण सार्वजनिक गर्नुपर्ने, सेमेष्टर कार्यक्रमहरुको आयब्यय सार्वजनिक गर्नुपर्ने र कर्मचारी अभावका कारण विद्यार्थीहरुका नियमित कार्यक्रमहरु प्रभावित हुँदै आएकाले आवश्यक कर्मचारीको व्यवस्था गनुपर्ने लगायतका माग सहित भाद्र ५ गते देखि क्याम्पसमा आन्दोलन भईरहेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन डल्फिन महोत्सव

Next Post

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post

दुई अर्बका नयाँ विकास योजनाहरु छिटै शुुरु हुँदैछन्–मन्त्री राई

काँग्रेसकाे कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेकाे आराेप

रिक्सा र मोटरसाइक ठोक्किँदा दुई जना घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?