ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अक्सिजन अभाव हुन नदिन सबैले हातेमालो गर्न युवा संघ लुम्बिनी प्रदेशको अपिल

News Desk by News Desk
११:३९ बिहान, बैशाख ११, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ११ गते ।
कोरोनो भाइरस (कोभिड-१९) को दोस्रो लहरले समग्र लुम्बिनी प्रदेश र अझ विशेषगरी बाँके जिल्लामा संक्रमणको ग्राफ अकल्पनीय रुपले बढ्दै गएको र कोरोना संक्रमितको उपचारको बेड र अक्सिजनको अभाव रहेको भन्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले यस महामारीमा सबैको सहयोग आवश्यक रहेको भन्दै सबैमा सहयोगको अपिल गरेको छ ।

कोरोना उपचारको लागि आइसोलेसन सेन्टरको अभाव र त्यसको लागि जनशक्ति र उपचारमा आवश्यक पर्ने आधारभूत उपकरण र अक्सिजन सिलिन्डरको अभाव रहेको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले आज एक अपिल जारी गर्दै सबैमा सहयोगको अपिल गरेको हो ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले जारी गरेको अपिलमा अगाडी लेखिएको छ ,

कोरोना संक्रमित बिरामीहरु बेडको अभाव र अक्सिजनको अभावमा मृत्यु संग लड्दै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट हुदाँ सम्म स्थानीय प्रसाशन, स्थानीय, प्रदेश र संघिय सरकारको पहलकदमीमा भएको ढिला सुस्तीका कारन आम जनतामा पर्न गएको असुबिधालाई मध्य नजर राख्दै बाँकेलाई कोरोना महामारीबाट बचाउन तपाइँ हामि युवाहरु जुट्नु पर्ने भएकोले युवा संघ नेपाल लुम्बिनी प्रदेश यो महामारी संग लड्न एकजुट हुन सबैमा अपिल गर्दछ ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाके जिल्ला अझ बिशेषगरि नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमण र मृत्युको सिलसिलालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले यो बिषम परिस्थितिमा सबैले सहयोग र सहकार्य गर्न जरुरी रहेकाले त्यसको लागि अपिल गरेको हो ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले आज एक अपिल जारी गर्दै अहिलेको बिषम परिस्थितिमा युवा संघमा आस्था राख्ने मात्र नभई सम्पुर्ण न्याय प्रेमी युवाहरुको पहलमा कोरना महामारीबाट बच्न जनचेतना जगाउने देखि लिएर आइसोलेसन निर्माणको लागि दबाब दिने तथा आर्थिक तथा भौतिक रुपमा आइसोलेसन सेन्टर तथा कोरोना संक्रमितको उपचार भैरहेको भेरी अस्पताल नेपालगंजलाई आवश्यक पर्ने सहयोग गरि कोरोना महामारीबाट बाँके जिल्लालाई बचाउन अपिल गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोहलपुर, खजुरा र बैजनाथका २० शिक्षकलार्ई स्टीक एण्ड स्टोन प्रशिक्षक तालिम

Next Post

पाँच हजार थान अक्सिजन सिलिण्डर भेरीलाई दिने संघीय सांसद राईको घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

पाँच हजार थान अक्सिजन सिलिण्डर भेरीलाई दिने संघीय सांसद राईको घोषणा

प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन

कोहलपुरमा भोलिदेखि लकडाउन गर्ने निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?