ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तीन दिने तालिम सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
११:३० बिहान, असार ११, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

जियाउल मुस्तफा कादरी
बाँके असार ११ गते ।
रेडियो रुबरु एफएमले आयोजना गरेको रेडियो कार्यक्रम उत्पादन तालिम आज नेपालजञ्जमा सम्पन्न भएको छ ।
यो तालिम रेडियो रुबरु एफएम र एन्टेना फाउण्डेशनको सहकार्यमा आयोजना भएका हो ।

एन्टेना फाउन्डेशन नेपालले रुबरु रेडियोमा कार्यरत सन्चारकर्मीहरुलाई तीन दिने रेडियो कार्यक्रम उत्पादन, प्राविधिक ज्ञान र रेडियो व्यवस्थापन सम्बन्धि तालिम गराएको छ ।

तालिमको चौथो दिन समापन कार्यक्रममा एन्टेना फाउन्डेशनले रेडियो उपकरण समेत हसतान्तरण गरेको छ । उपकरणहरुमा मिक्सर, माइक्रोफोन, रेकर्डर र टेलिफोन हाईब्रिड रहेको छ ।

रेडियो उपकरण हस्तारणले उत्पादन गरिएको कार्यक्रममा गुणस्तरीयता आउने विश्वास साझेदार संस्था रुबरु एफ एमले लिएको छ ।
तालिमको समापन रुबरु संचार केन्द्रकाका अध्यक्ष मो.हारुन कादरीको अध्यक्षतामा भएको हो ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले नेपालगञ्जमा रहेको सबै मिडियाहरुसंग सहकार्य गरेर अझ राम्रो र फास्ट मिडिया बनाउने मेरो लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रममा बागेश्वरी मन्दिरका महचन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मंजरी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, उद्योग वाणिज्य संघका सदस्य अब्दुल वाहिद अन्सारी (बब्लु) र एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाँई लगायतले शुभकामना व्यक्त गर्नुएको थियो । गुरागाईँले सहयोगको शुरुवात भएको र निरन्तर रहिरहने बताउनुभयो ।

यस कार्यक्रमको अध्यक्ष मो.हारुन कादरीले बोल्न नजानेको व्यक्तिलाई एफएममा बोल्न प्रोत्साहित गर्ने गरिएको बताउदै वास्तविक समुदायकै आवाज बन्न प्रयासरत रहेको बताउनु भयो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम आजबाट सुरु

Next Post

नयाँ निर्माणाधीन बाँगेश्वरी प्रवेशद्धारले अधिकांश घरबारीटोल व्यापारी मर्कामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

नयाँ निर्माणाधीन बाँगेश्वरी प्रवेशद्धारले अधिकांश घरबारीटोल व्यापारी मर्कामा

अन्तरास्ट्रिय लागु पदार्थ विरुद्ध दिवसको अवसरमा प्रेरणादायी चेतनामूलक कार्यक्रम नेपालगन्जमा सम्पन्न

आफ्नो ११ महिने कार्यकालमा महत्वपूर्ण कार्य: एसपी पौडेल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:13 am5:59 pm +0545
Feels like: 32°C
Wind: 10km/h S
Humidity: 76%
Pressure: 1011.85mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?