ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा मिस्टर नेपालगन्ज आयोजना हुँदै

News Desk by News Desk
१०:५८ मध्यान्ह, साउन १५, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके साउन १५ गते ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले थाला पारेको नेपालगन्जमा इभेन्टका कार्यक्रम लगभग शुन्यको अवस्थामा पुगेको बेला मिस्टर नेपालगन्ज २०२१ आयोजना हुने भएको छ ।

सयपत्री फाउन्डेसनको आयोजनामा नेपालगन्ज मिस्टर नेपालगन्ज २०२१ को आयोजना हुन लागेको आयोजक संस्थाले नेपालगन्जमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

फाउन्डेसनले २०१९ मा मिस्टर नेपालगन्ज को पहिलो संस्करण आयोजना गरि सकेको थियो भने लुम्बिनी प्रदेशको विभिन्न जिल्लाहरुमा विभिन्न इभेन्ट तथा ब्युटी पेजेन्टहरु आयोजना गर्दै आएको छ ।

आयोजक संस्था सयपत्री फाउन्डेसनका अनुसार आगामी भाद्रमा नेपालगन्ज मिस्टर नेपालगन्ज आयोजना गर्ने बताएको छ । आगामी भाद्रमा हुने मिस्टर नेपालगन्ज २०२१ दोस्रो सिजन हुने भएको आयोजना प्रेमा ओलिले बताइन् ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोनाको कारण सन २०२० मा स्थगित भएको र यसपालि नै कोरोनाको जोखिम रहदा पनि स्वास्थ्यमापदण्ड पालनाअनुसार थप ब्यवस्थित बनाएर अगाडि लैजान ओलिले जानकारी दिइन ।

विशेष गरि सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै नारिहरुले मात्र सहभागी जनाउनु पर्छ भन्ने धारणा तोड्दै पुरुषहरुलाइ पनि यस्ताखालका प्रतियोगितामा सहभागी गराउनु पर्छ भन्ने हेतुले यो कार्यक्रम गर्न लागेको बताउनु भयो ।

सो अनुरुप इच्छुक १४ देखि २८ बर्ष सम्मका अविवाहित जोकोहीले यश प्रतियोगितामा भाग लिन पाउने छ्न, सजिलै रुपमा आफ्नो मलाई बाट सम्पर्क गर्न सकिने छ मिस्टर नेपालगन्जको फेसबुक पेज सम्पर्क नम्बर सामाजिक संजालमा राखिएको छ ,स्थानीय वासिन्दा लाई बढी प्राथमिकता दिइने छ र अन्य हकमा बाँके जिल्ला बस्दै आएका बाहिर जिल्लाकाले पनि भाग लिन पाउने छ्न ।

ADVERTISEMENT

रजिष्टेशन फारम सुल्क ५०० रहने छ रजिष्टेशन पश्चात् अडिसन गराइ सहभागी छटोट गरिनेछ छनोटमा परेका सहभागीलाई आयोजना टिमले विभिन्न टेर्निङ गराउने छ र फाइनलमा पुर्याउने छ फाइनलमा पुगि विजेता हुने प्रतिस्पर्धाहरुलाइ विभिन्न सामाजिक क्षेत्रमा आवद्ध गराइनुका साथै मोडलिङ क्षेत्रमा अगाडि बढाइने छ ,टाइटल भिराउनु मात्र नभएर विजेताको ब्यक्तित्व विकासमा टेवा पुग्ने विभिन्न अवसर आयोजक टिमले कुरा विश्वस्त गराएको छ ।

उक्त कार्यक्रममा २०१९ को बिजेता सुवास खड्का सयपत्री फाउन्डेसनको को प्रतिनिधि राज भण्डारी लगाएको उपस्तिथि रहेको थियो ।

Share147Tweet92SendShare
Previous Post

पत्रकारको खोलमा प्रहरीसंग असुली धन्दा, आषिशसहित २ जना प्रहरीको खोरमा

Next Post

रङ्ग बिराङ्गी पतंग उडाऔं

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

रङ्ग बिराङ्गी पतंग उडाऔं

एमालेमा १ सय पचाँस बढि यूवा प्रबेश

मल्लको जन्म जयन्तीमा स्रष्टालाई सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?