ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

ट्राफिक प्रमुख भण्डारीको पालामा राजश्वमा उल्लेखिय सुधार, दुर्घटना घटे

जावेद अन्सारी by जावेद अन्सारी
७:२६ मध्यान्ह, भदौ ३, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके भदौ ३ गते ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष ०७७–७८ मा साढे दुई करोडबढी राजश्व संकलन गरेको छ । ४७ हजार ८ सय ४७ वटा सवारीसाधन कारवाहीबाट २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीले बताउनुभयो ।

यो आर्थिक वर्ष ०७६–७७ को भन्दा झन्डै डेढ करोढले बढी हो । ७६–७७ मा १ करोड २९ लाख ६९ हजार राजश्व संकलन भएको थियो । यो वर्षमा २३ हजार ७ सय ४३ सवारी साधन कारवाहीमा परेका थिए ।

आर्थिक वर्ष ७७–७८ मा २ हजार ७ सय ४५ वटा बस कारवाही गर्दा १५ लाख ४१ हजार, १७ हजार २ सय ९८ ट्रक कारवाही गर्दा १ करोड ३१ लाख, ५ हजार ७ सय ६६ वटा ट्रिपर कारवाही गर्दा ३३ लाख ४३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै ६ हजार ७ सय १७ जीपकार कारवाही गर्दा ३५ लाख ७२ हजार ५ सय, ५ हजार ४ सय ४१ वटा टेक्टर कारवाही गर्दा २९ लाख ८५ हजार, ८ हजार ७ सय ७ वटा मोटरसाइकल कारवाही गर्दा ४९ लाख ५७ हजार र १ हजार १ सय ७३ अन्य सवारीसाधन कारवाही गर्दा ६ लाख ३६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

कुन महिनामा कति राजश्व

ट्राफिक कार्यालय प्रमुख भण्डारीका अनुसार, साउन महिनामा १ हजार ९ सय सवारी साधन कारवाही हुँदा १० लाख ४७ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ । भदौमा ३ हजार १ सय ७२ सवारीसाधन कारवाहीमा परेका छन् । जसबाट १७ लाख २० हजार राजश्व उठ्यो ।

यस्तै असोजमा ३ हजार ५ सय ४४ सवारीसाधन कारवाहीबाट १९ लाख १४ हजार, कार्तिकमा ४ हजार ६५ सवारीसाधन कारवाही हुँदा २२ लाख ४४ हजार, मंसिरमा ५ हजार ६ सय ५० सवारी साधन कारवाही हुँदा ३० लाख ९३ हजार ५ सय, पुषमा ५ हजार ५० सवारीसाधन कारवाही हुँदा २७ लाख ६३ हजार राजश्व संकलन भएको छ ।

ADVERTISEMENT

यस्तै माघमा ४ हजार ६ सय ५० सवारीसाधन कारवाहीमा पर्दा २७ लाख ४३ हजार, फागुनमा ५ हजार ५ सय सवारीसाधन कारवाहीमा पर्दा ३५ लाख ४५ हजार, चैतमा ४ हजार ५ सय ५० सवारीसाधन कारवाहीमा पर्दा २६ लाख ४८ हजार राजश्व उठेको छ ।

यस्तै बैशाखामा २ हजार ५ सय ५८ सवारीसाधन कारवाहीमा पर्दा १४ लाख ६० हजार, जेठमा ३ हजार ३ सय सवारीसाधन कारवाहीमा पर्दा १६ लाख ८ सय ५ सय र असारमा ४ हजार २ सय ६५ सवारीसाधन कारवाही गर्दा १२ लाख ५५ हजार राजश्व उठेको पनि प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटना घट्यो, तर मृत्युदर बढ्यो

आर्थिक वर्ष ०७७–७८ मा सवारी दुर्घटना अघिल्लो आर्थिक वर्ष ०७६–७७ को भन्दा घटेको छ । तर मृत्युदर बढेको तथ्याङकले देखाएको छ । ०७६–७७ मा १ सय ९१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ७३ जनाले ज्यान गुमाएका छन् ।

२ सय ८० जना घाइते छन् । तर आर्थिक वर्ष ०७७–०७८ मा १ सय ५० वटा सवारी दुर्घटना भएका छन् । जसमा ७७ जनाले ज्यान गुमाएका छन् भने २ सय ८ जना घाइते भएका छन् ।

आर्थिक वर्ष ०७७–७८ मा साउनमा ३, भदौमा ५, असोजमा ७, कार्तिकमा ९, मंसिरमा ५, पुसमा ८, माघमा ४, फागुनमा ९, चैतमा ६, बैशाखमा ८, जेठमा ६ र असारमा ७ जनागरी ७७ जनाले ज्यान गुमाएका छन् ।

प्रमुख भण्डारीका अनुसार, १५ वटा ट्रकटेङ्खर, ५ वटा ट्रिपर, १३ वटा बस, १७ वटा जीपकार, ९ वटा अटो, १ सय १३ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।

दुर्घटनाका न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम
सवारी दुर्घटनामा न्यूनिकरण ल्याउन जिल्ला ट्राफिक कार्यालयले विभिन्न सचेतिकरणका कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष ०७७–७८ मा राजमार्ग तथा नगरक्षेत्र भित्र १६ थान ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड राखिएका छन् । २ सय २१ जना चालकहरुको रक्तचाप तथा आँखा जाँच गरिएको छ ।

३ हजार २ सय ४० जना चालक र परिचालकलाई सवारी दुर्घटनाबारे प्रशिक्षण दिने काम भएको प्रमुख भण्डारीले बताउनुभयो । यस्तै १४ पटक १ हजार ८ सय ३० जना सर्वसाधरण नागरिकलाई दुर्घटना सम्बन्धित जानकारी गराउने काम भएको छ ।

१ हजार ३ सय जनालाई सचेतना सम्बन्धित पर्चा वितरण गरिएको छ । नेपालगन्ज बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गरेका सवारी साधनलाई ह्रिल लक लगाइ कारवाही गरिएको छ । यस्तै कोरोना भाइरस न्यूनिकरणका लागि पर्चा वितरण गर्ने काम समेत सम्पन्न भएका छन् ।

Share147Tweet92SendShare
Previous Post

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

Next Post

पाटेश्वरी आधारभूतमा बर्मा अध्यक्ष

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
Next Post

पाटेश्वरी आधारभूतमा बर्मा अध्यक्ष

अबैध भन्सार छलिको खसी र विद्युतिय सामान बरामद

नेपालगन्जमा घाम अन्य ठाउँमा वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?