ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कव्रिस्तान प्रकरणः चन्दा र सटरभाडाको हिसाव सार्वजनिक गर्नु पर्दैन् ?

News Desk by News Desk
१२:२६ मध्यान्ह, भदौ ८, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके भदौ ८ गते ।

नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रिस्तानको जग्गा साँघुरो भएपछि मुस्लिम अगुवा तथा व्यापारीबाट चन्दा संकलन गरेर करिब थप ६÷७ कट्ठा जग्गा खरिद गरियो । अहिले कब्रिस्तानको करिब २६ कत्ठा जग्गा छ । यही कव्रिस्तानमा मुस्लिम समुदायको मृत्युपछि अन्तिम संस्कार दिने गरिन्छ ।

कोरोना भाइरस महामारीमा यो ठाउँमा दैनिक ८÷१० जनाको सदगद गर्ने गरिएको थियो । जस्का कारण यहाँ लासमाथि लास गाड्नु पर्ने अवस्था सिर्जना भयो । भाइरस संक्रमणको महामारी अझै हटेको छैन् ।

यसैपनि कव्रिस्तानलाई जग्गा अपुग भइरहेकाले बेला कव्रिस्तान संचालक समितिले भने त्यही जग्गा अतिक्रमण गरेर सटर निर्माण सुरु गरेपछि स्थानीय मुस्लिम समुदाय रुष्ट बनेका छन् ।

कव्रिस्तानको आफ्नै ६२ वटा सटर छन् । ती सटरबाट एउटाको मासिक १ हजार ५ सय रुपैयाँ भाडा उठ्ने गरेको छ । तर बर्षौदेखि त्यहाँबाट उठ्ने भाडावाफतको रकम कहाँ छ ? कसैलाई थाहा छैन् ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

यहाँसम्म की जग्गा खरिदका लागि मुस्लिम अगुवाहरुले लाखौं रुपैयाँ सहयोग गरे । करिव ९० लाखमा जग्गा किनिएको भनिएपनि कति रकम उठ्यो ? कति खर्च भयो अहिलेसम्म संचालक समितिले सार्वजनिक नगरेको स्थानीयहरु बताउँछन् ।

समितिकै नातागोताले सटरभाडामा लिएका छन् । उनीहरुले सटरभाडा नदिएको गुनासो छ । समितिले मनोमानी गर्दै गएका कारण आफुहरु समिति विरुद्ध बोल्नु परेको स्थानीयको भनाइ छ ।

सटरभाडाको पैसा उठ्दैन भने ति सटरहरु भत्काएर कविस्तान विस्तार गरिनु पर्ने मुस्लिम समुदायबाट आवाज उठ्न थालेको छ । समितिले पारदर्शीरुपमा काम गर्नुको साटो आर्थिक चलखेल गर्दै स्लामधर्मको बर्खिलाप गरेको मुस्लिम अगुवाहरु बताउँछन् ।

ADVERTISEMENT

कव्रिस्तान संचालक समितिको अध्यक्षमा याकुव अन्सारी छन् । ६÷७ वर्षदेखि समितिले बैठक बस्न सकेको छैन् । न हिसाव किताव सार्वजनिक भएको छ । स्थानीय अगुवाहरु भन्छन्–‘भ्रष्ट समिति तत्काल फेर्नु पर्छ ।’

यो पनि पढ्नुस् ।

https://onlinekhojkhabar.com/archives/31721

हेरौ पुरै भिडियो ।

Share148Tweet92SendShare
Previous Post

आजदेखि पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Next Post

बर्दिया ट्राफिकको राजश्व दोब्बरले वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

बर्दिया ट्राफिकको राजश्व दोब्बरले वृद्धि

कब्रिस्तान प्रकरणः मुस्लिम जनमत संघले भन्यो–‘इस्लाम धर्म विरोधी कार्य किन गरेको ?

जसपा बाँकेद्धारा हनुमान निमाविमा बृक्षारोपण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?