ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कब्रिस्तान प्रकरणः मुस्लिम जनमत संघले भन्यो–‘इस्लाम धर्म विरोधी कार्य किन गरेको ?

जावेद अन्सारी by जावेद अन्सारी
५:२० मध्यान्ह, भदौ ८, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदौ ७ गते ।
मुस्लिम जनमत संघ, बाँकेले कब्रिस्तानको बिषयमा समाचारहरु प्रकाशन तथा प्रशारण भएपछि आफ्नो गम्भीर ध्यानार्षण भएको छ। संघका अध्यक्ष अब्दुल वाहिद शेषद्धारा आज जारी विज्ञप्तीमा कव्रिस्तानको आर्थिक अनियमितता, जग्गा अतिक्रमण गरेर सटर बनाउने कार्यको विरोध गरिएको छ ।

नेपालगंज स्थित कब्रिस्तान, ईदगाह, जामा मश्जिद जस्ता धार्मिक स्थल कुनै समितिको वा समितिमा रहेका सदस्यहरुको पेवा नभएको भन्दै राजनीति नगर्न सचेत समेत पारिएको छ । विज्ञप्तीमा भनिएको छ–‘ धार्मिक आस्थासंग जोडिएका स्थल जस्तै नेपालगंजमा रहेको कब्रिस्तान, ईदगाह र जामा मश्जिद आदिको संरक्षण गर्नु सम्पूर्ण मुस्लिम समुदायको कर्तव्य र सरोकारको विषय हो ।

यस कारण कसैले यो वा त्यो बहाना हस्तक्षेप र समुदायको मन्जूरी बिना त्यहां कुनै कार्य गर्न पाउने छैन् । जबकि समुदायकै दानका भरमा यी धार्मिक स्थलहरु चलिरहेछन् । तथापि बिसौं वर्ष देखि कब्रिस्तान, ईदगाह र जामा मश्जिदको कुनै आर्थिक लेखाजोखा समुदाय माझ सार्वजनिक गरिएको छैन् ।’

विज्ञप्तीमा आर्थिक लेखाजोखा सार्वजनिक गर्न माग गरिएको छ । कब्रिस्तान, ईदगाह र जामा मश्जिद जस्ता धार्मिक स्थलको सार्वजनिक लेखापरिक्षण र सार्वजनिक सुनुवाई गरी सम्पूर्ण आर्थिक हिसाब किताब लेनदेन, सम्पत्ति, धितो, ऋण भुक्तानी पाउनु पर्ने रकम कति छन्। ती सबै बारे जानकारी गराउन माग गरिएको हो ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

विज्ञप्तीमा प्रश्न गर्दै भनिएको छ–‘ बेलाबेला कब्रिस्तानमा माटो पटान समुदायले गर्छ, आखिर आउने जति रकम खर्च कहां गरिन्छ ? कति कर्मचारीहरु छन् ? र, तिनलाई के कति तलब दिईन्छ ? कब्र खुदाईका लागि कसले भुक्तानी गर्छ ? र, कति रकम भुक्तानी गर्छ ? त्यसको रसिद कहां हुन्छ ? कब्रिस्तानमा सटर बनाउनुको कारण के छ ? हाल सम्म उठ्दै आएको चन्दा, दान र कब्र खुदाईबाट आउने रकम कसलाई अपुग छ ? कब्रिस्तानमा रहेका कब्र खोद्ने व्यक्ति वा मृतक या समिति ?’नेपालगंज जस्तो बाक्लो मुस्लिम बसोबास रहेको ठांउमा रहेको एक मात्र कब्रिस्तानको जग्गा अतिक्रमण गरेर सटर बनाउनु गलत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘त्यही सानो कब्रिस्तानलाई झन् सानो पार्दै पसलको लागि सटर निर्माण गर्न कब्रिस्तानमा दफन रहेको कुन चाहिं मृतकले कसलाई खबर गरेको थियो विज्ञप्तीमा अगाडी भनिएको छ–‘जुनकि समुदायको बिना मन्जूरी कब्रमाथि सटर निमार्ण गर्न कब्र नै खनिए ।

खनिएका कब्रमा मृतकका हाड र कफन समेत निस्केको छ ।’ जबकि शरीयते इस्लामले भन्छ कब्रमाथि कब्र बनाउन सकिन्छ तर कब्रमाथि कुनै पनि भौतिक निर्माण गर्नु , जुत्ता चप्पल लगाएर हिड्नु जस्ता कार्य शरीयते इस्लामको विरुद्ध कार्य भनेको स्मरण समेत विज्ञप्तीमा गराइएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बर्दिया ट्राफिकको राजश्व दोब्बरले वृद्धि

Next Post

जसपा बाँकेद्धारा हनुमान निमाविमा बृक्षारोपण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

जसपा बाँकेद्धारा हनुमान निमाविमा बृक्षारोपण

आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

महरा माओवादीका प्रवक्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?