ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बृहत रक्तदान कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न

News Desk by News Desk
१:४६ मध्यान्ह, भदौ १५, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपालगन्ज जेसिज , नेपालगन्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिती बाँके, कसौधन वैश्य समाज युवा मञ्च लगायत संस्थाहरुको आयोजनामा सोमबार जिल्लामा भएको रगत अभावको समस्यालाई ध्यानमा राखी बृहत रक्तदान कार्यक्रम गरेको हो ।

नेपालगन्जको वेस्टर्न मल, सुर्खेतरोडमा बिहान ८ बजे देखि सुरु भएको बृहत रक्तदान कार्यक्रममा व्यापकको उपस्तिथि रहेको थियो ,र बृहत् रक्तदान कार्यक्रममा सहभागी सबै लाई जेसि आदित्य गुप्ताले आयोजकको तर्फ बाट धन्यवाद ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सभापति नेपालगन्ज जेसिस अध्यक्ष जेसि रेशमलाल चापागाईंले गर्नु भएको थियो भने प्रमुख अतिथी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशी रहनु भएको थियो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले युवाहरु लाई सशक्त बनाउन ,कुलतबाट रोक्न नेतृत्व विकास गर्न यस्ता सामाजिक कार्यमा सदैव सामुदायिक प्रहरी सेवा केन्द्र बाँके तयार रहेको बताउनु भयो ।

औपचारिक कार्यक्रम समापन गर्दै सभापति जेसि रेशम चापागाईंले बर्ष भरी नै यस्ता सामाजिक कार्य गर्दै आएको र जुनसुकै परिस्थितिमा जेसिसले युवाहरूलाई जागरुक गर्न ,सरोकारवाला निकाय घच्घच्याउन ,वातावरण सफा राख्न ,जनचेतनामूलक कार्यक्रम गर्न कहिले पनि पछि नहट्ने र आउदा दिनहरुमा पनि समानन्तर अगाडि बढी रहने जनाउनु भयो ।

उक्त कार्यक्रम लाई भब्य बनाउने सह-आयोजना ,सहकार्य,सहयोगी संघ संस्था रेडक्रस मिडिया उपस्थित सम्पूर्णलाइ चापागाईंले विषेश धन्यवाद दिनु भएको थियो ।

ADVERTISEMENT

बृहत रक्तदान कार्यक्रमको संयोजक जे सि आदित्य गुप्ता रहनु भएको थियो भने ,कार्यक्रम संचालक जेसि चिरन्जिवी शर्मा रहनु भएको थियो ।

उक्त कार्यक्रममा जेसिस मन्त्र सुनाउदै जेसि प्रकाश कुँवरले कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा रगत अभाव भएको थियो भने कोरोना संक्रमणको तेस्रो लहर आउने आकंलन गरि रहेको बेला जिल्लामा रगत अभावले कसैको जीवन जोखिममा नपरोस भनेर नै यो बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक मध्यका एक नेपालगन्ज जेसिजका भाइस प्रेसिडेन्ट , प्रकाश कुवँरले बताए ।

बृहत रक्तदान कार्यक्रमलाई आर्थिक सहयोग समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको छ, भने मिडिया पार्टनरमा जटिल खबर ,नागरिक समाज ,हाम्रो पुस्ता ,जि नेपाल एचडी टेलिभिजन नेपालगन्ज ग्यालरी लगायत स्थानिय मिडियाहरु रहेको थियो ।

Share150Tweet94SendShare
Previous Post

पानीको निकास खोल्दै शेष र अन्सारी, भन्छन्–‘जनप्रतिनिधिले जनतालाई दुःख दिए’

Next Post

सशस्त्र प्रहरीद्वारा चितलको उद्दार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

सशस्त्र प्रहरीद्वारा चितलको उद्दार

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

नमुना विद्यालय कोहलपुरलाई मनपरी लिइएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?