ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्न जोड

जावेद अन्सारी by जावेद अन्सारी
५:५१ मध्यान्ह, असार ११, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

राप्तीसोनारी,असार ११ गते ।
घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्नु पर्नेमा सम्वद्ध सरोकारवालाले जोड दिएका छन् । यसका लागि घर तथा समुदायमा ब्यापक रुपले सचेतना जगाउनुपर्ने उनीहरुको भनाई छ । समृद्धिका लागि सञ्चार नेपालको आयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको सहयोगमा बुधबारबाट भवानियापुरमा सञ्चालित चार दिने घरेलु हिंसा तथा बाल विवाह विरुद्ध सचेतना तालिम उद्घाटन शत्रमा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बाल विवाह र घरेलु हिंसाबीच अन्तर सम्बन्ध रहेको बताईन् । अहिले पनि गाउँ समाजमा घरेलु हिंसा र बाल विवाह कायमै रहेको उनले जोड दिईन् । ‘जसले उमेरमा परिपक्क नहुँदै बाल विवाह गर्छ, त्यसपछि घरभित्र घरेलु हिंसा उत्पन्न हुन्छ,’ न्यायिक समितिका संयोजक समेत रहेकी खत्रीले भनिन् ‘कलिलै उमेरमा विवाह हुन्छ, बच्चा बच्ची जन्मिसकेपछि श्रीमान र श्रीमतीबीच असझदारी बढ्न थाल्छ र त्यसले घरेलु हिंसाको रुप लिन्छ ।’

राप्तीसोनारी गाउँपालिकाको न्यायिक समितिमा घरेलु हिंसा सम्बन्धी उजुरी क्रमिक रुपमा आउने गरेको जानकारी दिदै उनले भनिन्, ‘हामीलाई प्राप्त भएका उजुरीमा केही पुरुषले आफु हिंसामा परेको भनि उजुरी दिएका छन्, भने कतिपय महिलाको पनि उजुरी आउने गरेको छ ।’ त्यसरी प्राप्त भएको उजुरीको विषयमा दुबै पक्षलाई बसालेर मेलमिलाप गराउन प्रयास गर्ने र दुबै पक्षले मेलमिलाप गर्न नचाहेमा जिल्ला अदालतमा पठाउने गरेको उपाध्यक्ष खत्रीले बताईन् ।
घरेलु हिंसा सहेर नबस्न उनले सबैलाई आग्रह गरिन् । ‘हिंसा सहेर बस्ने होईन, आफुमाथी भएको अन्याय विरुद्ध बरु लड्ने हो,’ उनले भनिन् । विशेषगरी दाईजोको विषयमा महिलामाथी घरेलु हिंसा भईरहेको बताईन् । समाजमा ब्याप्त रहेको बाल विवाह रोकथाम गर्ने दायित्व घर परिवार तथा समाजका सचेत वर्गको भएको प्रमुख अतिथी खत्रीको भनाई छ । कार्यक्रमका विशिष्ट अतिथी एवम् वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताए । ‘घरेलु हिंसा र बाल विवाह विरुद्ध घरबाटै जाग्नुपर्छ,’ उनले भने ‘घरभित्र हुने हिंसालाई लुकाएर राख्नु हुदैन ।’

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाल विवाह न्युनिकरण गर्न बाल क्लब र घरेलु हिंसा विरुद्ध महिला स्वयं जागरुक हुनुपर्ने वडाध्यक्ष थारुको भनाई छ । समाजसेवी एवम् पुर्व गाविस अध्यक्ष तुलसीराम थारुले बाल विवाह र घरेलु हिंसा समाजको घृणित कार्य भएको टिप्पणी गरे । समाजमा बाल विवाह तथा घरेलु हिंसा हुनुको धेरै कारण भएको उनले जोड दिए ।
सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले घरेलु हिंसा र बाल विवाह विरुद्ध सचेतनासँगै कानुनी कारबाही थाल्नुपर्ने बताए । समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीले घरेलु हिंसा र बाल विवाहले समाजलाई समृद्धिको दिशामा आगाडी बढाउन चुनौती दिइरहेको भन्दै समाजका सबै वर्ग सचेत भएर यसको रोकथाम गर्न जरुरी रहेको बताए । ‘समाजका सबै सचेत भएमा घरेलु हिंसा र बाल विवाह अन्त्य हुन सक्छ,’ उनले भने । संस्था स्थापना भएयता विभिन्न सामाजिक मुद्दामा सचेतनामुलक कार्यक्रम गर्दै आएको अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिका र वडा कार्यालयले प्राथमिकता दिएर घरेलु हिंसा र बाल विवाह न्युनिकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको सुझाव छ ।
तालिम उद्घाटन शत्रको सञ्चालन समृद्धिका लागि सञ्चार नेपालका कोषाध्यक्ष बिमला चौधरीले गरेकी थिईन् । उक्त तालिममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेका समाजका अगुवा, शिक्षक, महिला, बाल क्लबका पदाधिकारी लगायत ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा घरेलु हिंसा र बाल विवाहका विविध विषयमा अधिवक्ता चित्रबहादुर केसी लगायतले प्रशिक्षण दिएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आफ्नो ११ महिने कार्यकालमा महत्वपूर्ण कार्य: एसपी पौडेल

Next Post

स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय गर्नु पर्नेमा जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post

स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय गर्नु पर्नेमा जोड

मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्धन कार्यक्रमको उद्घाटन: मन्त्री राईद्धारा

दलित, अल्पसंङख्यक तथा सिमान्तकृत समुदायका जनप्रतिनिधिलाई क्षमता अभिवृद्विका लागि २ दिने तालिम सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?