ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धव श्रेष्ठ निर्वाचित

News Desk by News Desk
१०:१३ बिहान, पुस २५, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धबप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिद्वन्दी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

उनी यसअघि कार्यवहाक अध्यक्ष थिए । श्रेष्ठले २०६ मत र उपाध्यायले १३९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य बाहेक सबै पदमा श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ । खुला उपाध्यक्षमा बेदेश्वर गौतम १८९ मतका साथ निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी पिताम्बर आचार्यले १३९ मत पाए । समावेशी उपाध्यक्षमा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए । उनले १९१ मत पाउँदा दयाराम चौधरीको १५२ मत आएको छ । सचिवमा पवन बुढा १९४ मतका साथ निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी लोकेन्द्र चन्दले १३९ मत पाए । कोषाध्यक्षमा श्यामबहादुर शाही निर्वाचित भए । शाहीले १९१ मत पाएका छन् । प्रतिद्वन्दी रमेशकुमार रेग्मीको ११५ मत आएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

यस्तै चार जना निर्वाचित हुने खुला सदस्यहरुमा दिप कुमार मल्ल, भिम बहादुर ठाडा मगर, पवनराज भट्ट र प्रकाश पाण्डे निर्वाचित भए । ठाडा मगर भने उपाध्याय प्यानलका हुन् ।

दुई जना निर्वाचित हुने समावेशी सदस्यमा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भए । केन्द्रिय प्रतिनिधि खुलामा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए ।

हिजो विहान १० बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको थियो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो । शुक्रबारदेखि सुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

ADVERTISEMENT

केही पदहरुमा भने निर्विरोध भइसकेको थियो । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी थिइन् । एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका थिए ।

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी थिइन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका थिए ।

नबनिर्बाचित अध्यक्ष श्रेष्ठलाई निजामती कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष जागेश्वर बस्नेत, राजेश सेनसहितको स्वास्थ्यकर्मी संघ, राप्तीसोनारी गाउँपालिकाका युनियन अध्यक्ष गौरव लामिछाने सहितका नेताहरुको समर्थन रहेको थियो ।

Share148Tweet93SendShare
Previous Post

आजको मौसम: नेपालगन्जसहितको आसपासको क्षेत्रमा घाम लाग्यो

Next Post

बन्दुकधारीद्वारा नाइजेरियामा करीब २०० जनाको हत्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post

बन्दुकधारीद्वारा नाइजेरियामा करीब २०० जनाको हत्या

राजापुरबासी नेपालगञ्जमा संगठित

सुर्खेतमा एक पुरुषको शव फेला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:11 am6:05 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1010.84mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?