ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

त्रिभुवनको शालिक: सत्ता गठबन्धनद्वारा सीडीओलाई ज्ञापनपत्र

जावेद अन्सारी by जावेद अन्सारी
२:४५ मध्यान्ह, फाल्गुन ९, २०७८
617
सेयर
572
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
नेपालगन्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन ।

नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

फागुन ७ गते प्रजातान्त्र दिवसका दिन राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले शालीक पुनर्स्थापना गरेको थियो ।

ज्ञापनपत्रमा भनिएको छ -` विगतमा भएको सर्वदलवि सर्वपक्षिय, सहमती विपरीत एकलौटी ढंगले चुनावी फाइदाका लागी समुदायमा सम्प्रदायिक द्वन्द सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएको पूर्व राजा त्रिभुवनको सालिक राखेको प्रति हामी सत्ता गठवन्धन दलको गम्भीर ध्यानाकर्षण भएको छ ।´

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

विगतमा पनि शालिक राख्ने विषयमा पटक-पटक बिवाद हुदा नेपालगंज उप-महानगरपालिकाका मेयर डा. धवल शमसेर राणाको अध्यक्षतामा मिति २०७७ कार्तिक ६ गते बसेको सर्वदलिय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएको थियो ।

तर सो सहमती विपरीत स्वयम मेयर राणाकै उपस्थितीमा सालिक राख्नु लोकतान्त्रिक व्यवस्थानाबि धावा बोलेको ज्ञापनपत्रमा ठहर गरिएको छ ।

`नेपाली जनताको राष्ट्रिय स्वधिन्ता, लोकतन्त्र र सामाजीक न्यायको आन्दोलन, जनयुद्ध, जन-आन्दोलन, मधेश जनविद्रोह तथा उत्पीडित समुदायले गरेको आन्दोलन र कान्तिमा नेपाली जनताले गरेको संघर्ष को दलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा छ ।

ADVERTISEMENT

मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता उपर गरिएको प्रहारलाई नेपाली जनताले कदापि स्वीकार्य गर्ने छैनन् ज्ञापनपत्रमा भनिएको छ-` राजतन्त्र र त्यसका अवशेष अन्त्य गर्नका लागि हजारौं नेपाली आमाका सपुतहरुले आफ्नो प्राणको आहुती दिएका छन् ।

यसरी जन-आन्दोलन, अनयूड, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान शहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितीमा शालिक राख्न दिनु प्रशासनको गैर जिम्मेवारी पना र कमजोरी देखिएको छ, यसरी चोक चोकमा शालिक राखिदै जाँदा भिडन्त निम्तिन सक्छ ।

तसर्थ तत्काल चोक बाट पूर्व राजाको शालिक हटाउन जोडदार माग गर्दछौं। प्रशासनले हटाउन नसकेको खण्डमा हामी आफैले शालिक हटाउन बाध्य हुनेछौं ।
र सो बाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयम प्रशासनने हुनेछ भन्ने जानकारी गराउँदछौं ।´

नेकपा माओवादी केन्द्र बाँके नगरसभापती रतन शाही, नेकपा (एकीकृत) समाजवादी बाँके सरोज तामाङ, राष्ट्रिय जनमोर्चा नेपाल बाँके जगदीश ढकाल, जनता समाजवादी पार्टी बाँके नगर अध्यक्ष श्रवण कुमार यादव, कौसल धोवी, मजिद अलि शेष लगायतको नेताहरुको उपस्थिति रहेको जसपा बाँकेका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनु भयो ।

ज्ञापनपत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले प्रहरी प्रशासनको अनुमति बिना शालिक राखिएको बताउनुभयो ।उहाँले यसबारेमा आफुले सबैसँग छलफल गरेर निकास निकाल्ने बताउनुभयो ।

Share274Tweet143SendShare
Previous Post

आठ जना जुवाडे पक्राउ

Next Post

नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post
नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन

नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार

शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 34°C
Wind: 5km/h SSE
Humidity: 79%
Pressure: 1014.9mbar
UV index: 5
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?