ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अखिल क्रान्तिकारीका नेता डिवि शाहीसहित ८ जना पक्राउ

News Desk by News Desk
६:३९ मध्यान्ह, फाल्गुन १६, २०७८
बाँकेमा बन्दको आंशिक प्रभावः वीपी चोकबाट पाँचजना पक्राउ
459
सेयर
448
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
बाँके प्रहरीले बन्द गराउँदै हिडेका ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेका विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिवि शाही, युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रेरणा रोकाय, अखिल क्रान्तिकारीका बाँके अध्यक्ष डिल्ली क्षेत्री, जन पत्रकार संगठनका अध्यक्ष कमल अधिकारी, अखिल क्रान्तिकारीका नेपालगन्ज अध्यक्ष सागरसेन पौडेल, जिल्ला सदस्य कर्मबहादुर बोहरा, अम्मरराज एडी र शम्भु विश्वकर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई केहिबेरमा छाड्ने प्रहरीको तयारी छ । देशघाती सम्झौता विरुद्ध आफुहरुको आन्दोलन जारी रहने शाहीले बताउनु भयो । उहाँले आफ्नो आन्दोलनमा राज्यले दमन गरेको भन्दै आक्रोश पोख्नु भयो ।

संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण विद्यालय र यातायात सबैभन्दा बढी प्रभावित भएका थिए ।

सम्बन्धित समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

ADVERTISEMENT
Share190Tweet112SendShare
Previous Post

बाँकेमा बन्दको आंशिक प्रभावः वीपी चोकबाट पाँचजना पक्राउ

Next Post

आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

३:०३ बिहान, मंसिर ३, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह
मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

१:११ बिहान, मंसिर ३, २०८३
हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन
मुख्य समाचार

हुलाकी सडकले फेरियो बाँकेका दुर्गम गाउँको जनजीवन

१०:४० मध्यान्ह, मंसिर २, २०८३
एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने
राजनीति

एमालेको राष्ट्रिय भेला आजदेखि, स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने

१०:२८ मध्यान्ह, मंसिर २, २०८३
बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

८:१६ बिहान, मंसिर २, २०८३
जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
मुख्य समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

१२:१४ बिहान, मंसिर २, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
Next Post
आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड

आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड

सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने

सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने

कांग्रेस अधिबेशनः जिल्ला सदस्यमा श्रेष्ठ भिडदै

कांग्रेस अधिबेशनः जिल्ला सदस्यमा श्रेष्ठ भिडदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:42 am5:24 pm +0545
Feels like: 19°C
Wind: 5km/h ENE
Humidity: 84%
Pressure: 1019.3mbar
UV index: 0
ThuFriSat
28°C / 14°C
28°C / 14°C
28°C / 14°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?