ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

News Desk by News Desk
११:४१ बिहान, चैत्र ३, २०७८
प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा
1.4k
सेयर
1.4k
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ३ गते ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित नेपाल–भारत सिमानाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलिले नेपाल–भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको हो ।

लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले भारतको बहराइच जिल्ला बस्ने बर्ष २५ कि सबिना साई र सोही ठेगानाका बर्ष २६ को सद्दाम साईलाई खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।

सबिना साईको साथबाट प्रहरीले ३७ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ३९ ग्राम २१० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३३ ग्राम ०९० मिलीग्राम तौल रहेको लागु ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सद्दाम साईको साथबाट ३९ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ४१ ग्राम ३२० मिलीग्राम र प्लास्टिक हटाई शुद्द खैरो धुलो पदार्थ नापतौल गर्दा ३५ ग्राम ०४० मिलीग्राम तौल भएको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ फेलापारी बरामद गरेको प्रहरी निरीक्षक जोशिले बताउनुभयो ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ब्राउन सुगर सहित पक्राउ परेका दुबैलाई सोधपुछ पछि उक्त लागू औसध काठमाडौंबाट आएको एक कारोबारीलाई दिन जाँदै गरेको भन्ने थाहा पाए पछि प्रहरीको टोलिले काठमाडौं महानगरपालिका ४ बालुवाटार स्थाई घर भइ धापासी बस्ने सुमन केसीलाई समेत पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share568Tweet341SendShare
Previous Post

गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

Next Post

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
भारततर्फ तस्करी हुँदै गरेको ६ हजार किलो स्याउसहित तीन गाडी नियन्त्रणमा
अपराध

भारततर्फ तस्करी हुँदै गरेको ६ हजार किलो स्याउसहित तीन गाडी नियन्त्रणमा

८:५५ बिहान, बैशाख १९, २०८३
Next Post
नेपाली रेल अब एक दिन बिराएर गुडाइने

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

वृद्धा हत्याको आरोपमा युवक पक्राउ

काठमाडौंको बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : नेपाल

३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ : नेपाल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?