ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

News Desk by News Desk
११:४८ बिहान, बैशाख १२, २०७९
खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी
415
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
खजुरा गाउँपालिका वडा नम्बर तिनको अध्यक्षको लागी युवा नेता बिकास काउचा मगरले स्वतन्त्र उमेदवारी दिएका छन् ।

ठुलो दलबल सहित निर्वाचन कार्यालय पुगेका युवा नेता काउचा मगरले खजुरा ३ को अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता गरेका हुन् ।
खजुरा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षको लागी स्वतन्त्र उमेदवारीको घोषणा गर्दै वडाको बिकासको लागी आफुले उमेदवारी दिएको बताएका छन् ।

नेकपा एमाले खजुरा वडा नम्बर ३ बाट अध्यक्षको लागी ३ जनाको नाम सिफारिस भएकोमा बिकास काउचामगरको नाम समेत सामेल थियो । पछिल्लो समय टिकट वितरणमा युवालाई उपेक्षा गरिएपछि खजुरा वडा नम्बर ३ का युवाहरुले अध्यक्षको लागी स्वतन्त्र उमेदवारी दिन प्रेरित गरेका छन् ।

काउचा मगर खजुरा वडा नम्बर तिनमा राम्रो पकड राख्ने ब्यक्ति हुन्, मगर समुदायमा राम्रो पकड राख्ने काउचा मगरलाई खजुरा तिनका युवाहरूको उल्लेख्य साथ रहेको बुझिएको छ । उनले उम्मेदवारी दर्ता गराएमा खजुरा वडा नम्बर तिनको राजनैतिक हिसाबकिताबमा ठूलो परिवर्तन आउने आएको आभास भएको छ ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

उमेदबारी दर्ताको लागि ठूलो संख्यामा युवा, वृद्ध, महिला लगायतको समेत सहभागीता रहेको थियो । दलहरुले वडाको बिकास गर्न नसकेर आजित भएका वडाबासी स्वतन्त्र रुपमा बिकास काउचा मगरलाई उमेदवारि दिन प्रेरित गरेका थिए ।

ADVERTISEMENT
Share169Tweet103SendShare
Previous Post

काँग्रेसको नेपालगन्जमा २३ वटै वडामा उम्मेदवार टुंगो लाग्यो

Next Post

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?