ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

News Desk by News Desk
८:४२ बिहान, बैशाख १५, २०७९
राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता
421
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाँकेस्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनीधीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका हुन् ।

संवाद समूह बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन ०७९ निर्वाचन आचार संहिता कार्यान्वयनका सन्दर्भमा राजनीतिक दलहरुसँग गरिएको अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता सार्वजनिक गरिएको हो ।
निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा दलका प्रमुख एवं प्रतिनीधीहरु एकमत भएका हुन् ।

निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवाको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता प्रकट गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानद तिवारीले आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु भएकाले दलहरुले सो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । आचारसंहिता उल्लघन कहीं कतै भएको पाइए उजुरी गर्न आह्वान गर्दै उहाँले प्रमाणका आधारमा कानूनी कारवाही गरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता राखीएको भन्दै उहाँले दलका नेताहरुले आचार सहिंता पालनाको विषयलाई तल्लो तहमा पनि सर्कुलर गरिदिनु पर्ने सुझाव दिनु भयो ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

नेपाली काग्रेस बाँकेका सभापति नारायण गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, नेकपा माओबादी केन्द्रका नवीन शर्मा, नेकपा एकिकृत समाजबादी पार्टीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, राप्रपाका विक्रमलाल श्रेष्ठले राजनीतिक दलका लागि बनाईएको आचार संहिता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताउनुभयो ।

कार्यक्रममा नियोगका प्रतिनीधी एवं अधिवक्ता वसन्त गौतम, सूचना अभियन्ता एवं नागरिक समाजका प्रतिनीधी विश्वजित तिवारी लगायतले पनि आचार संहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिनु भएको थियो ।

समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पार्नु भएको थियो । स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

ADVERTISEMENT

बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले १२४अतिसंवेदनशिल,र १२ संवदेनशिल मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

Share169Tweet105SendShare
Previous Post

नेपालगन्ज १ मा मोनुकुमार गुप्ताप्रति स्थानीयको समर्थन बढ्दै

Next Post

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?