ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

News Desk by News Desk
६:०८ मध्यान्ह, बैशाख २४, २०७९
प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा
487
सेयर
427
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार कमरुद्दिन राई चुनावी प्रतिबद्धतासहित घरदैलो अभियानमा निस्किएका छन् । हिंजो प्रतिबद्धतापत्र सार्वजनिक गरेलगत्तै जसपा र काँग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेका राई चुनावी घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।

आज नेपालगन्ज उपमहानगरपालिका १४ मा घरदैलोसँगै चुनावी सभा गरिएको जसपाले जनाएको छ । नेपालगन्जमा सुविधा सम्पन्न भेरी अस्पताल निर्माण २५० शैयाको एसीसहित ए बल्क सम्पन्न भएपछि बि बल्क २५० शैया निर्माण गर्नका लागि, नेपालगन्ज १४ भवानीयापुरमा सिटी हल निर्माण गरिएको सफलतासँग पनि आफ्नो उम्मेदवारी जोडिएको उहाँको भनाइ छ ।

प्रत्येक वडाका स्वास्थ्य स्वास्थ्य सस्थाहरुमा दक्षजनशक्ति, आधुनिक प्रयोगशाला लगायतका नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्क रुपमा औषधि वितरण तथा आपूर्तिमा नियमितता गरिने, आफु निर्वाचित भए नेपालगन्ज उपमहानगरपालिकाले भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन गर्ने, वडाहरुको वर्गिकरण गरि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरिने राईको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै उपमहानगरपालिका स्तरको जनसंख्यालाई विभिन्न वर्गमा सूचिकृत गरी वर्ग अनुसार गर्भवति महिला र नवजात शिशुलाई पोषण भत्ताको व्यवस्था गरिने, दीर्घरोगको उपचारका लागि विशेष उपचार कोष खडा गरिने लगायतका कुरामा आफुले जोड दिनु राईको भनाई छ ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

ADVERTISEMENT
Share231Tweet107SendShare
Previous Post

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

Next Post

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:50 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?