ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

News Desk by News Desk
६:०८ मध्यान्ह, बैशाख २४, २०७९
प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा
461
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार कमरुद्दिन राई चुनावी प्रतिबद्धतासहित घरदैलो अभियानमा निस्किएका छन् । हिंजो प्रतिबद्धतापत्र सार्वजनिक गरेलगत्तै जसपा र काँग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेका राई चुनावी घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।

आज नेपालगन्ज उपमहानगरपालिका १४ मा घरदैलोसँगै चुनावी सभा गरिएको जसपाले जनाएको छ । नेपालगन्जमा सुविधा सम्पन्न भेरी अस्पताल निर्माण २५० शैयाको एसीसहित ए बल्क सम्पन्न भएपछि बि बल्क २५० शैया निर्माण गर्नका लागि, नेपालगन्ज १४ भवानीयापुरमा सिटी हल निर्माण गरिएको सफलतासँग पनि आफ्नो उम्मेदवारी जोडिएको उहाँको भनाइ छ ।

प्रत्येक वडाका स्वास्थ्य स्वास्थ्य सस्थाहरुमा दक्षजनशक्ति, आधुनिक प्रयोगशाला लगायतका नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्क रुपमा औषधि वितरण तथा आपूर्तिमा नियमितता गरिने, आफु निर्वाचित भए नेपालगन्ज उपमहानगरपालिकाले भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन गर्ने, वडाहरुको वर्गिकरण गरि निःशुल्क एम्वुलेन्सको व्यवस्था गरिने राईको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै उपमहानगरपालिका स्तरको जनसंख्यालाई विभिन्न वर्गमा सूचिकृत गरी वर्ग अनुसार गर्भवति महिला र नवजात शिशुलाई पोषण भत्ताको व्यवस्था गरिने, दीर्घरोगको उपचारका लागि विशेष उपचार कोष खडा गरिने लगायतका कुरामा आफुले जोड दिनु राईको भनाई छ ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

ADVERTISEMENT
Share210Tweet105SendShare
Previous Post

नेपालगन्ज ५ मा सब्बीरको पक्षमा जनलहर

Next Post

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला
मुख्य समाचार

इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

११:१५ बिहान, जेष्ठ ११, २०७९
नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण
राजनीति

नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण

५:५१ मध्यान्ह, जेष्ठ १०, २०७९
Next Post
राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

Discussion about this post

Currently Playing

Recommended Stories

लागू औषध मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

५:२१ मध्यान्ह, जेष्ठ १८, २०७८
बाघले फेरि मान्छे खायो

बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो

११:५७ बिहान, फाल्गुन ११, २०७८

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

१:२० मध्यान्ह, अशोज ११, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?