ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह

News Desk by News Desk
११:३१ मध्यान्ह, बैशाख २४, २०७९
राप्रपा अध्यक्ष लिङ्देन नेपालगन्जमा, ठूला पार्टीलाई दन्डित गर्न आग्रह
425
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २४ गते ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यत्रो वर्षसम्म शासन गर्दा पनि ठूला पार्टीले देश विकास गर्न नसकेकाले अब उनीहरुलाई दण्डित गर्नु पर्ने बताउनु भएको छ ।

पार्टीले नेपालगञ्जमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले भोट नदिएर ठूला पार्टी र नेतालाई दण्डित गर्न आग्रह गर्नुभयो । ‘ठूला पार्टी र नेतालाई सुधार्न उनीहरुलाई हराउनु पर्छ ।

त्यसका लागि राप्रपामा भोट हाल्नुस्, उनीहरुको बाकस रित्तो बनाउनुस्, अध्यक्ष लिङ्देनले भन्नुभयो, हारेपछि कि त सुध्रिन्छन् या त राजनीतिक मैदान छोडेर जान्छन् ।’अध्यक्ष लिङ्देनले गठबन्धनले जितेमा देश लडाई झगडामा फस्ने चेतावनी दिनुभयो । ‘स्वार्थका लागि गठबन्धन गरिएको छ ।

जितिहालेमा कसको एजेन्डा लागु गर्छन्, अध्यक्ष लिङ्देनले भन्नुभयो, गठबन्धनले जितेमा लडाई झगडा हुन्छ । विकास हुँदैन ।’राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले गलत मान्छेलाई मत दिएर नेपालगञ्जको मेयर नबनाउन आग्रह गर्नुभयो । उहाँले नेपालगञ्जलाई गुण्डाको अखडा बन्न नदिन अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनु भयो भने पाँच वर्षसम्म पछुताउनु बाहेक केही गर्न सकिदैन, नेपालगञ्जवासीले सबैलाई राम्ररी चिनेका छन्, सोच विचार गरेर भोट दिनुस्, डा. राणाले भन्नुभयो ।

राप्रपाबाट नेपालगञ्जका मेयर उम्मेदवार नन्दलाल बैश्यले आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर हुन खोजेको बताउनुभयो । उहाँले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने उद्घोष गर्नुभयो ।

‘म मेरो आमाको कसम खान्छु । मैले जिते भने भ्रष्टाचार गर्दिन, बैश्यले भन्नुभयो ।राप्रपा उम्मेदवार बैश्यले नेपालगञ्जलाई कर्णालीमा मिसाउन चाहेको बताउनुभयो ।उपमेयरका उम्मेदवार विन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
त्रिभुवनचोकमा चुनावी सभा हुनुअघि राप्रपाले अध्यक्ष लिङ्देनसहित नगरमा मोटरसाइकल ¥याली निकालेको थियो ।

ADVERTISEMENT
Share174Tweet105SendShare
Previous Post

प्रतिबद्धतापत्र सहित उपमेयर पदका उम्मेदवार राई घरघरमा

Next Post

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

वडाको विकासका लागि मलाई मत हाल्नुस्ः सब्बीर अन्सारी

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

नेपालगन्ज–१ मा मोनु कुमार गुप्ताको टिम सत्साहित

नेपालगन्ज–८ मा मतदाताको विश्वास जित्दै निजामुद्दिन सिद्दिकी

नेपालगन्ज–८ मा मतदाताको विश्वास जित्दै निजामुद्दिन सिद्दिकी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:18 am5:50 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 88%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?