ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

News Desk by News Desk
४:५३ मध्यान्ह, जेष्ठ २२, २०७९
अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’
407
सेयर
406
VIEWS
ShareTweetSendShare

बलिउड अभिनेता अक्षय कुमार बक्स अफिसका हिट मेशिन मानिन्छन्। उनको वर्षमै ४÷५ वटा फिल्म प्रदर्शनमा आउँछन्।

गत वर्ष बक्स अफिसमा उनकै कब्जा थियो। तर यो वर्ष भने उनको लागि खासै फलदायी देखिएको छैन। पछिल्लो समय प्रदर्शनमा आएका फिल्म बक्स अफिसमा लगातार फ्लप भइरहेको छ। गत शुक्रबार ’सम्राट पृथ्वीराज’ प्रदर्शनमा आएको छ। तर फिल्मले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन।

भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आधारित फिल्मले राम्रो व्यापार गर्ने फिल्मकर्मीको आशा थियो। तर फिल्मले बक्स अफिसमा कमजोर सुरुआत गरेको छ।

फिल्मले भारतीय बक्स अफिसमा १० करोड ७० लाख भारु कमाएको छ। यो उनको पछिल्लो समय प्रदर्शन भएको फिल्म ’बच्चन पाण्डे’को कमाइभन्दा कम हो।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

’बच्चन पाण्डे’ले १३ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भइसकेको छ।

यसभन्दा अगाडि उनका फिल्मले बक्स अफिसमा राम्रो सुरुआत गरेका थिए। गत वर्ष प्रदर्शन भएको फिल्म ‘सूर्यवंशी’ले २६ करोड २९ लाख भारुको ओपनिङ गरेको थियो भने ’गुड न्यूज’ १७ करोड ५६ लाख भारु, हाउसफुल ४ ले १६ करोड ३० भारु, मिसन मंगलले २९ करोड १६ लाख भारु, केसरीले २१ करोड ६ लाख भारु, २.० ले २० करोड २५ लाख भारु र गोल्डले २५ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो।

अक्षयका पछिल्लो १० फिल्ममध्ये ’बेलबटम’ सबैभन्दा कमजोर देखिएको छ। यो फिल्मले २ करोड ७५ लाख भारुको ओपनिङ गरेको थियो। एजेन्सी

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

अत्यावश्यक मानिएको रगतको मूल्य बढ्यो, प्रतियुनिट अधिकतम १ हजार ६४० सम्म

Next Post

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?