ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्त्रालय चेम्बरकाे सहयोगी: मन्त्री बुढा

जावेद अन्सारी by जावेद अन्सारी
१:५४ मध्यान्ह, अशोज १६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खोजखबर संवाददाता असोज १६ गते । सुर्खेत चेम्बर अफ कमर्सकाे विशेष साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ। विशेष साधारणसभाकाे उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका उधाेग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं वुढाले सुर्खेत चेम्बरसंग आफुहरु सहकार्य गर्दै अघि वढ्न चाहेको प्रष्ट पारेका छन। आफ्नाे मन्त्रालय चेम्बरको सहयोगी भएको वताउदै चेम्बरले अघि सारेका याेजनाहरु सफल पार्न के कस्तो सहयोग चाहिन्छ, नहिच्किचाई प्रस्ताव गर्न उनले अाग्रह गरे । कर्णाली प्रदेशकाे वीरेन्द्रनगरमा स्थापित संस्थाले छाेटाे समयमा गरेकाे प्रगति प्रती अाफु खुसी भएको वताए । ‘पाेहाेर साल चेम्बरले अायाेजना गरेको मेलामा म अाफु उपस्थित थिए। भव्य रुपमा सम्पन्न भएको उक्त मेलावाट संस्था निक्कै सबल वनेकाे छ,’ मन्त्री वुढाले भने।

कार्यक्रमका विशेष अतिथि एवम् कर्णाली प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष पूर्णचन्द्र सापकोटाले केन्द्रीय स्तरमा नेपाल चेम्बर व्यवसायीहरुकाे मुख्य छाता संगठन भएको वताउदै कर्णाली प्रदेशमा चेम्बरको भूमिका वढाउन अाग्रह गरे। उनले संस्था स्थापना भै दाैडिन सुरु गरेकोले यस्काे गति राेक्न नहुने सुझाव दिए। सुर्खेत चेम्बरलाई कर्णाली प्रदेश चेम्बरको पूर्ण साथ र सहयोग रहने वताए। उनले ढीलाे नगरीकन सदस्यता विस्तारलाई अभियान वनाएर अघि वढाउन अाग्रह गरे।
यस्तै अर्का विशेष अतिथि गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले नयाँ अाउने कार्यसमितिलाई व्यवसायीका मुद्दामा केन्द्रित हुन अाग्रह गरे।
कार्यक्रममा वरिष्ठ व्यवसायी डम्मर तिवारी, शिवराज अधिकारी, संस्थाका कानुनी सल्लाहकार एवं वार एशाेसियशन सुर्खेतका अध्यक्ष नन्द भण्डारी लगायतले संवाेधन गरेका थिए।

कार्यक्रममा सुर्खेत उधाेग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णुवहादुर शाही,जागरण एफएम सुर्खेतका अध्यक्ष पूर्णप्रशाद पाैडेल, भेरी कर्णाली ट्रक व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर रावत, कर्मचारी ट्रेड युनियन सुर्खेतका अध्यक्ष गणेशमान खनाल लगायतको उपस्थिति रहेको थियोे । साधारणसभा संस्थाका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न भएको थियाे।
यसैविच सुर्खेत चेम्बर अफ कमर्सकाे विशेष साधारणसभाले पुन चिन्तामणि शर्माकै अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको छ। अधिकांश पुरानै कमिटीलाई यथावत राख्दै वाणिज्य उपाध्यक्षमा निरकवहादुर वली, काेषाध्यक्षमा पदमबहादुर क्षेत्री र सदस्यहरुमा मनिष गहतराज, भगवती चपाई, यशाेदा चपाई लगायतलाई चयन गरेको छ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

मन्त्री राई भोलि नेपालगञ्ज आउँदै

Next Post

दशै तिहारलाई लक्षित गर्दै मुगुमा शान्ति सुरक्षा व्यवस्था कडाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

दशै तिहारलाई लक्षित गर्दै मुगुमा शान्ति सुरक्षा व्यवस्था कडाई

विपद ब्यबस्थापनका लागी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न

कर्मचारी संघ कोहलपुरले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?