ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उपमहानगरको जग्गा फिर्ता गराउँदै मेयर र उपमेयर

News Desk by News Desk
८:११ मध्यान्ह, भदौ १२, २०७९
नेपालगन्ज उपमहानगरको जग्गा फिर्ता गराउँदै मेयर र उपमेयर
1.7k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके भदौ १२ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सरकारी जमिनको पहिचान गर्न सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नेपालगञ्जको चाइना बजारको डेढ कठ्ठा बढी जग्गा सरकारी भएको पुष्टि गर्दै नियन्त्रणमा लिएको जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले त्रिवेणी मोड नजिकैको २५ नम्वर कित्ताको उक्त जग्गा नेपालगञ्ज उपमहानगरपालिकामा फर्काउने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

उक्त जमिन चलनचल्तीका हिसाबले १० करोड बढी मूल्यको भएको बताइएको छ । चाइना बजारको उक्त जग्गा चार जना व्यक्तिको नाममा लैजाने अन्तिम कानुनी प्रयास भइरहेको थियो ।

व्यापारिक प्रयोजनमा प्रयोग गरिएको उक्त जग्गामा ३४ जना व्यवसायी छन् । उनीहरुले तिनै चार जनालाई भाडा बुझाउने गरेका थिए । यसअघिका जनप्रतिनिधिले हँचुवाको भरमा नगरपालिकाको बोर्डबाट निर्णय गरेर भोगचलन गरिरहेको व्यक्तिलाई त्यहाँको जमिनको भाडा समेत उठाउने भनेको देखिएको छ । भदौदेखि भने उपमहानगरपालिकामा भाडा बुझाउन निर्देशन दिइसकेको नगर प्रमुख विष्टले बताए ।

सम्बन्धित समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

उपमहानगर क्षेत्रमा सरकारी जमिन र अतिक्रमित जमिन कति छ भन्ने एकिन विवरण पनि उपमहानगरपालिकासँग छैन । यसले यहाँको धेरै सरकारी जमिन नागरिकले हडप्दै गएको देखिएको छ । विष्टले अबको तीन महिनाभित्र उपमहानगर क्षेत्रमा भएको सरकारी जमिनको खोजी गरी एकिन विवरण सार्वजनिक गर्ने बताए ।

यस्तै नगर उपप्रमुख कमरुद्दिन राइले यसअघिका जनप्रतिनिधिको हँचुवाको बोर्ड निर्णयका कारण अहिले समस्या उत्पन्न भएको बताए । आर्थिक चलखेलका कारण यसअघिको जनप्रतिनिधिको बोर्डले उक्त जमिन अरुलाई नै दिने निर्णय गरेको पनि उनको आरोप छ ।

ADVERTISEMENT
Share676Tweet412SendShare
Previous Post

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

Next Post

नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि
दुर्घटना

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

६:२८ बिहान, कार्तिक १२, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज

११:४४ मध्यान्ह, कार्तिक ११, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
Next Post
नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Cloudy
6:28 am5:36 pm +0545
Feels like: 23°C
Wind: 3km/h ESE
Humidity: 84%
Pressure: 1016.26mbar
UV index: 0
SatSunMon
24°C / 19°C
28°C / 19°C
29°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?