ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल

News Desk by News Desk
२:३१ मध्यान्ह, कार्तिक ६, २०७९
शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल
392
सेयर
388
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके कात्तिक ६ गते ।
कोहलपुर नगरपालिकाको दुर्गम गाउँ वडा नम्बर ७ जुन कोहलपुर देखि दुर दराजमा रहेको छ। जब जब निर्वाचन आउँछ तब तब उम्मेदवारहरु जनतालाई आश्वासन बाढ्न गाउँ छिरेको स्थानीय बताउँछन् ।

निर्वाचन नजिकिदै गर्दा जनताको घरदैलोमा विभिन्न दलका उम्मेदवार हरु चुनावी प्रचारप्रसारमा होमिएका छन । उम्मेदवारहरु गाउँ पस्दा कतिपय मतदाता नयाँ अनुहार देख्दा उत्साहित हुन्छन् अब यिनिहरुले त केही परिवर्तन गर्लान तर २०७४ सालमा जितेर गएका उम्मेदवारहरु हाम्रा मतले सासद भए मन्त्री भए तर एक पटक फर्केर आएनन हाम्रो वडाका केही स्थानिय सधै डुवान कटानको त्रासमा बस्नु परेको अनि सधै खानेपानीको व्यवस्था गर्छौ भनेनी हामी स्वच्छ र सफा खानेपानीबाट बन्चित भएको भन्दै आक्रोशित समेत हुने गरेको कोहलपुर वडा नम्बर ७ का घनश्याम गिरि बताउछन् ।

उनले नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाललाई र प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीलाई भाषण गरेर आश्वासन बाड्न भन्दा काम गरेर देखाउन आग्रह गरे यस वडामा कृषक बढी भएको हुँदा सिचाईको अभावले गर्दा बर्षेनि किसान दाजुभाईले लाखौको क्षती व्यहोर्नुपरेको बताए। उनले ढकाललाइ आफू निर्वाचित भए नभएनी यस वडाको समस्या समाधान गरिदिन आग्रह समेत गरे।

यस्तै स्थानीय कालिभान बस्नेतले यो भन्दा अघिका उम्मेदवारले नि बाटो बनाउछौ अपाङ्गमैत्री कार्यक्रम ल्याउछौ भने तर केही गरेनन भन्दै रजगढवा देखि कोहलपुर जोढ्ने अपुर्ण बाटोलाई अपाङ्गमैत्री वाटो बनाई हामी जस्ता शारीरिक रुपमा अशक्त भएका हरुको लागि विशेष खालको कार्यक्रम ल्याउन आग्रह गरे । यस्तै उक्त वडाकी सीता तिरुवालेनि आजसम्म जितेर गएका उम्मेदवारलाई गाउँमा नदेखेको बताईन उनले महिलाहरुको लागि आयमुलक सिपमुलक कार्यक्रमको पहल गरिदिनु हुन आग्रह गरिन।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

चुनावी अभियानको दौडानमा स्थानियको समस्या सुन्दै उम्मेदवार ढकालले आफू आश्वासन भन्दा काम गर्न रुचाउने हुँदा आफू निर्वाचन भए नभएपनी यश वडाको समग्र बिकास आफ्नो पहिलो प्राथमिकता रहने र अशक्त व्यक्तिहरुको सधै पाइला बनेर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले आफूनि कर्ममा बिश्वास गर्ने त्यसैले भाषण र आश्वासन बाढ्न भन्दा आफ्नो पहिलो प्राथमिकता यस वडालाई समृद्ध वडा बनाउने पहिलो पहल कदमी रहने कुरा व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Share159Tweet97SendShare
Previous Post

ठूलो परिमाणमा महिलाले लगाउने भित्री बस्त्र नेपालगन्जमा बरामद

Next Post

जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
Next Post
जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

जसपाको चुनावी घरदैलो २७ वटै वडामा सुरु, राईको मतदातालाई प्रश्न-`राजा चुन्ने कि चौकीदार?´

यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

आज लक्ष्मी पूजाः धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज नरक चतुर्दशी, कुकुर तिहार

आज नरक चतुर्दशी, कुकुर तिहार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?