ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

के यसपालि नेपालीले हे‍र्न पाउँदैनन् विश्वकप फुटबल ?

News Desk by News Desk
१०:२६ बिहान, कार्तिक २८, २०७९
के यसपालि नेपालीले हे‍र्न पाउँदैनन् विश्वकप फुटबल ?
386
सेयर
385
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २८ गते ।
विश्वकप आउन ६ दिन बाँकी हुँदा पनि नेपालमा विश्वकप हेर्न पाइनेरनपाइने अन्योल कायमै छ।

दक्षिण एसियाका लागि प्रसारण अधिकार खरिद गरेको भायोकम १८ बाट नेपालका लागि मिडिया हबले प्रसारण अधिकार खरिद गरेको थियो। मिडिया हबले यो पटक प्रसारणका लागि महँगो मूल्य तिरेर खरिद गरेको भन्दै विज्ञापनबाट मात्र लागत उठ्न नसक्ने भन्दै उपभोक्ताबाट पनि पैसा उठाउने निर्णय गरेको थियो।

मिडिया हबले हरेक सेटअप बक्सबाट ५०० रुपैयाँ उठाउने सूचना गत ४ कात्तिकमा प्रकाशित गरेपछि त्यसविरुद्व अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले २२ कात्तिकमा अन्तरिम आदेश माग गर्दै परेको रिटविरुद्ध ३० कात्तिकमा छलफलमा बोलाउँदै त्यतिन्जेलसम्मका लागि सबै प्रक्रिया यथास्थितिमा राख्न भन्दै अल्पकालीन आदेश दिएको थियो।

त्यसविरुद्ध मिडिया हबले आफूलाई बोलाएको समयमा निर्णय भएको खण्डमा पनि समय अपुग हुने भन्दै सर्वोच्च अदालतमा बिहीबार भ्याकेट निवेदन दर्ता गरेको थियो।

सम्बन्धित समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

उक्त मुद्दा अदालतले दर्ता गर्दै शुक्रबार पेशी तोकेको थियो। शुक्रबार हेर्न नभ्याइनेमा परेपछि आइतबारका लागि पुनः न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजालासमा पेशी तोकिए पनि आइतबार पनि मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि विश्वकप हेर्ने नेपाली दर्शकको चाहना थप अन्योलमा परेको हो।

अदालतमा प्रवेश गरेको विश्वकप प्रसारण अधिकार मुद्दा समयमै सुनुवाइ नहुँदा नेपाली दर्शकले पैसा तिरेर हेर्न चाहेमा पनि विश्वकप हेर्न नपाउने जोखिम बढेको छ। मिडिया हबका निर्देशक सोमप्रसाद धितालले आफूलाई धेरैतिरबाट विश्वकपका लागि के हुन्छ भनेर प्रश्न आउने गरेको भन्दै अदालतले चाँडो निर्णय दिनुपर्ने बताए।

उनले भने, ‘हामीलाई केवल प्रसारकहरुले सेटअप बक्स तथा विज्ञापनदाताहरुले विज्ञापन र आम दर्शकले विश्वकप हेर्न पाउने या नपाउने भनेर निरन्तर सोधिरहनु भएको छ। हामीले के जवाफ दिनेरु,’ धिताल भन्छन्, ‘अदालतले गर्ने आदेश स्वीकार्य छ, तर सबै पक्षलाई अन्योलमा राख्ने काम गर्नु भएन्।’ उनले अहिले नै अन्य विकल्पको बारेमा नसोचेको र आफूहरुले सकेको जति सस्तो शुल्कमा दर्शकलाई विश्वकप देखाउन लागेको बताए।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

Next Post

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
Next Post
राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

सरल स्वभावका धवल शम्शेर राणा मतदाताको मन जित्दै

सरल स्वभावका धवल शम्शेर राणा मतदाताको मन जित्दै

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आजः श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?