ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल

News Desk by News Desk
८:४९ मध्यान्ह, मंसिर १९, २०७९
भुरभवानी बागेश्वरी र सन्तानेश्वरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : ढकाल
454
सेयर
453
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके मंसिर १९ गते ।
सोमबार बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय सुर्य ढकाल र समानुपातिक तर्फका प्रदेश सदस्य बसन्ती अधिकारी लगायतको टोली आन्तरिक पर्यटन प्रबर्द्धनको लागि मन्दिर दर्शन अवलोकनको लागि त्यहाँ पुगेको हो।

तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जान अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चडेर मात्र पुगिन्छ । निर्वाचन अघि त्यस ठाउँमा पुग्दा त्यहाका पुजारीले आशीर्वाद दिएको र निर्वाचन पछि आउने बाचा गरेको हुँदा मन्दिरको दर्शन गर्न सुर्य ढकाल त्यहाँ पुगेको बताउँछन् ।पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई विभिन्न जिल्लाबाट दर्शन गर्न आउने गरेको स्थानीय सोहनलाल यादब बताउछन् ।

करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधि सभा सदस्य ढकाल सहित ५० जना भन्दा बढिको टोलि दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई स्थानीयले स्वागत गरेपछि ढकालसहित ५० जना भन्दा बढिको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

“ सन्तानेस्वर मदिरको दर्शन पछि ढकालले त्यहाँका पुजारी योगानन्द गिरीसङ्ग भेटघाट गर्दै त्यस ठाउँको समस्या सुन्दै आफुले यस क्षेत्रको पर्यटन प्रर्वधनको लागि लागिपर्ने र प्रवल रूपमा पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो सहज बनाउन पनि पहल गर्ने र होमस्टेको अबधारणा पनि ल्याउन योजना बनाउने र खानेपानीको व्यवस्था गर्ने बताएका छन् । “
उनले अबको पाँच बर्ष भित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुरभवानी, नेपालगन्जको बागेश्वरी मन्दीर र नरैनापुरको सन्तानेश्वर मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने समेत प्रतिबद्धता जनाएका छन्

सम्बन्धित समाचार

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

यस्तै समानुपातिक तर्फका प्रदेश सभा सदस्य बसन्ती अधिकारीले हिन्दु र मुस्लिम सबैले मान्ने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र बन्दै गएकोले सबैलाई यस स्थानको दर्शन गर्न अनुरोध गर्दै आफुले पनि यस क्षेत्रको बिकास अनि पर्यटन प्रबर्द्धनका लागि अगाडी बढ्ने बताएकी छिन् । तराई जिल्लाको पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका सबै जना निकै उत्साहित देखिएका थिए ।

नेपालगञ्जबाट ३५ ÷३६ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भैइसकेका व्यक्तिहरु त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताएका छन् ।

ADVERTISEMENT
Share182Tweet113SendShare
Previous Post

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

Next Post

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

५:२६ बिहान, बैशाख २८, २०८२
नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा
मुख्य समाचार

नेपाल र नेपालीलाई गिज्याउँदै जमुनाहस्थित मुल गेटको राष्ट्रिय झण्डा

१:५२ मध्यान्ह, बैशाख २७, २०८२
डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु
समाचार

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

१२:४० मध्यान्ह, बैशाख २७, २०८२
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
समाचार

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

१२:०० बिहान, बैशाख २७, २०८२
धम्बोझी चोकमा प्ले कार्डसहित ट्राफिक प्रहरीको सचेतना कार्यक्रम
दुर्घटना

धम्बोझी चोकमा प्ले कार्डसहित ट्राफिक प्रहरीको सचेतना कार्यक्रम

१२:०८ मध्यान्ह, बैशाख २६, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय

८:०२ बिहान, बैशाख २६, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
समाचार

बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो

१२:०० बिहान, बैशाख २६, २०८२
एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

१२:०० बिहान, बैशाख २६, २०८२
Next Post
दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे नेपालले आज भारतलाई पत्र पठाउँदै

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे नेपालले आज भारतलाई पत्र पठाउँदै

निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु

निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
36°
Mostly Cloudy
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 11km/h NNW
Humidity: 37%
Pressure: 1002.37mbar
UV index: 8
MonTueWed
40/25°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?