ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु

News Desk by News Desk
९:४९ बिहान, मंसिर २०, २०७९
निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु
402
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २० गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा डायलसिस गराइरहेका ३३ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा डायलसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको हो ।

साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्यु भएको अस्पतालको तथ्यांकले देखाएका छ । अस्पतालको विवरण अनुसार, साउनअघि नियमित डायलसिस गराइरहेका ५७ बिरामी थिए । डायलसिस सेवा अवरुद्ध भएपछि त्यो संख्या घटेर अहिले १७–१८ मा सीमित भएको छ ।

साउन र भदौमा १०–१०, असोजमा सात अनि कात्तिक र मंसिर १२ गतेसम्ममा ६ जनाको मृत्यु भइसकेको छ । निरन्तर रूपमा डायलसिस हुँदा वैशाख, जेठ र असारमा सात जनाको मात्रै मृत्यु भएको थियो । मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलसिस सेवा चलाउँदै आएको थियो ।

पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको हो । बिरंग हेल्थ केयरका म्यानेजर शिशिर शाह अस्पतालबाट अघिल्लो वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर डायलसिस सेवा बन्द भएको दाबी गर्नुभयो ।
गत आर्थिक वर्षदेखि अहिलेसम्मको करिब २ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको शाहको भनाइ छ ।

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

अस्पताल प्रशासन भने सरकारले रकम नदिएकाले कम्पनीलाई भुक्तानी गर्न नसकिएको बताउँछ । अस्पताल प्रशासनको दाबीमा, सरकारले २०७८ साउन मसान्तदेखि डायलसिस बापतको रकम उपलब्ध गराएको छैन, त्यसैले सम्झौता भएको कम्पनीलाई रकम दिन नसकेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार, आर्थिक वर्ष २०७८र७९ मा अस्पतालको नवीकरण नहुँदा रकम भुक्तानी भएको छैन । वैशाख २०७९ सम्म नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ‘विपन्न नागरिकको औषधि कोष’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । उसले वैशाखयता ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ स्वास्थ्य बीमा कार्यक्रममा गाभेको छ । कोषले गम्भीर आठ रोगका विपन्न बिरामीलाई तोकिएका अस्पतालबाट सीधै निःशुल्क औषधि उपचार दिने गर्छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी शम्भुप्रसाद ज्ञवाली नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको नवीकरण ढिलाई भएकाले पैसा भुक्तानी हुन नसकेको बताउनुभयो । ‘प्रत्येक वर्ष सेवा दिनका लागि अस्पताल नवीकरण हुनुपर्छ । आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालले दिन अगाडि मात्रै नवीकरण भएको कागजपत्र बुझाएकोले केही दिनभित्रैमा रकम पठाउने ज्ञवालीको भनाइ छ ।

ADVERTISEMENT

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले ‘डायलसिस सेवा सञ्चालन गर्नुपर्ने जिम्मेवारी अस्पतालको नभएर हेल्थ केयर प्रालिको भएको बताउनुभयो ।

Share169Tweet97SendShare
Previous Post

महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे नेपालले आज भारतलाई पत्र पठाउँदै

Next Post

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना
मुख्य समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

५:२६ मध्यान्ह, अशोज ६, २०८०
सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
Next Post
छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 32°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1006.77mbar
UV index: 0
SunMonTue
32/24°C
31/24°C
33/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?