ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर टुडे डटकमले मनायो प्रथम वार्षिकोत्सव

News Desk by News Desk
६:४३ मध्यान्ह, मंसिर २५, २०७९
कोहलपुर टुडे डटकमले मनायो प्रथम वार्षिकोत्सव
408
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २५ गते ।
बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्ण बहादुर आचार्यले उद्घाटन गरी प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर टुडे डटकमका कर्णाली व्यूरो प्रमुख सुदाम शर्माले स्वागत मन्तव्य राखेका थिए ।

कोहलपुर टुडे डटकमको प्रथम वार्षिकोउत्सवमा नियमित पाठकमा नवराज भण्डारी, लेखककार बासुदेव चौधरी र गौरीलाल कार्की, सञ्चारकर्मी विनोद भट्टराई, सल्लाहाकार शिव सुनार, कोहलपुर टुडे डटकमका कर्णाली प्रदेश व्यूरो प्र्रमुख सुदाम शर्मा र विज्ञापनदाता शारदा पोलिक्लिनिक, भेरी कर्णाली अस्पताल, माता मनकामना आयूर्वेद क्लिनिक, ईम्स दर्पण कम्प्यूटर र के.डि.एम.टेडर्स एण्ड सप्लायर्स सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले २१औं शताब्दीमा डिजिटल मिडियाको आवश्यकता रहेको बताए । ‘कोहलपुर लगायत केन्द्रिय स्तरका अनलाइन सञ्चार माध्यमहरुले कोहलपुरका बारेमा विभिन्न किसिमबाट सूचना प्रवाह गरिरहेको अवस्था छ’ उनले भने, ‘कोहलपुरमा पछिल्लो समयमा सबैभन्दा बढि स्थानीय समाचारहरु सूचना प्रवाह कोहलपुर टुडे डटकमले गरिरहेको छ ।

सम्बन्धित समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

अब कोहलपुर टुडे डटकमले कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा आफ्नो पहँुच पु¥याएको छ, नेपालभरी आफ्नो पुहँच पु¥याउनका लागि पालिकाले गर्नुपर्ने सहयोग गर्ने कोहलपुर नगरपालिका प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे । ‘कोहलपुर नगरपालिका आफ्नो पालिकाका गतिविधिहरुलाई सबैभन्दा बढि समेटने सञ्चारमाध्यमलाई १ लाख पुरस्कार दिने भनी घोषणा समेत गरिसकेका छौं’ ‘त्यसको लागि वर्षदिनमा कुन मिडियाले के कति पालिकाका विभिन्न गतिविधिहरु समेट्छ त्यसलाई पहिलो प्रथामिकता राख्नेछौं’ उनले थपे ।
यस्तै कोहलपुर टुडे डटकमका सल्लाहाकार शिव सुनारले अहिले डिजिटल युग हो, त्यसैले अनलाइनहरु च्याउँजस्तै उम्रिएको बताए ।

‘अहिले हरेक व्यक्तिसंग अनलाइन पोर्टल खोलेका छन्’ उनले भने, ‘प्रभावकारी र निष्पक्ष रुपमा सूचना र सन्देशहरु प्रवाह गरेका हुँदैनन र छैनन पनि ।’ तर कोहलपुर टुडे डटकमले पत्रकारिताको आचारसंहिता पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष ढङ्ग सूचना सन्देशहरुलाई प्रवाह र प्रशारण गर्दे आइरहेको कोहलपुर टुडे डटकमका सल्लाहाकार सुनारले बताए ।

यस्तै कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै शर्माले स्थापना गरेको एक वर्षमा दैनिक अधिकत्म ५३ हजार र न्यूनतम ५५ हजार ५ सय जनाले कोहलपुर टुडे डटकमलाई अध्ययन गरेको तथ्याङ्क रहेको बताए ।

ADVERTISEMENT

स्थापनाको एक वर्षमा कर्णाली प्रदेशका जिल्लाहरु सुर्खेत, रुकुम पूर्व र पश्चिम, सल्यान, जाजारकोटमा आफ्नो शाखालाइृ विस्तार गरेर कर्णाली व्युरो प्रमुखमा सुदाम शर्मालाई जिम्मेवारी प्रदान गर्न सफल भएको प्रतिवेदनमा शर्माले प्रस्तुत गरेका थिए ।

शर्माले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा शाखा विस्तार र बाँके, बर्दिया, कैलाली तथा दाङ जिल्लामा समेत आफनो शाखा विस्तार गरिसकेको र आफनौ शैलीपुस्तिकाको निर्माण गरी प्रयोग गरिरहेको शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले मिडियाका क्षेत्रबाट सत्य, तथ्य र निष्पक्ष रुपमा नियमित सूचना र समाचारहरु प्रवाह गरिरहेको बताए । ‘प्रथम वार्षिकोत्सवको अवसरमा ६ विधाहरुमा सम्मान गरेको छ’ उनले भने, ‘जुन आगामी दिनहरुमा निरन्तरता दिनेछु ।’ बाँके लगायत देशभरी नै आफ्नो पहुँच पु¥याउनका लागि भावि योजना निर्माण गरिएको कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाहीले बताए ।

यस्तै कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दान बहादुर हमाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव सिएम उपाध्याय, मानव अधिकार मञ्च नेपालका बाँकेका अध्यक्ष राम बहादुर मल्ल, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल, शिव शक्ति आधारभूत विद्यालयका प्रअ बद्रि सापकोटा, जनज्योति पब्लिक स्कुलका प्रिन्सिपल जनक चन्द, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत, कोहलपुर वडा नम्बर १ का वडा सदस्य कविराम पुलामी, शिक्षक बद्रि ढकाल (हिरामण), ओमकार शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चारकर्मी कल्पना कार्कीले सञ्चालन गरेकी थिइन् ।

Share169Tweet100SendShare
Previous Post

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

Next Post

पत्रकारमाथी भैरहेको धम्की र दुर्ववहारप्रती महासंघको आपत्ति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
Next Post
पत्रकार महासंघ बाँकेको साधरणसभा २९ गते हुने

पत्रकारमाथी भैरहेको धम्की र दुर्ववहारप्रती महासंघको आपत्ति

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउँदै प्राधिकरण

टीकापुरमा पानी वितरणमा समस्या

टीकापुरमा पानी वितरणमा समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?