ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी

News Desk by News Desk
५:०७ मध्यान्ह, माघ ७, २०७९
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
702
सेयर
689
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
बाँकेमा अबैध तस्करी रोकिएको छैन । गृहमन्त्री रबि लामिछानेले तस्करी नियन्त्रणमा जिल्ला नेतृत्वलाई निर्देशन दिएपनि बाँकेमा भने त्यसको पालना भएको देखिदैन । एसपी सन्तोष सिंह राठौरले तस्करी नियन्त्रण गर्न पोस्टमा खटिएका अधिकृतहरुलाई निर्देशन दिएका छ्न ।

तर कतिपय पोस्ट इन्चार्जहरु भने तस्करसँग मिलेर कमाउधन्दामा लागेका छ्न । ६५ किलो मिटर खुल्ला सिमाना रहेको बाँकेमा जमुनाह नाकामा कडाइ गरिएपछि तस्करहरुले अन्य नाकाहरुको प्रयोग गर्दै आएका छ्न । पावर र पहुँचको आधारमा इन्चार्ज बसेका प्रहरी अधिकृतहरुले लाइन लियर तस्करीलाई बढवा दिदै आएका छन । खासगरि जमुनाह नाकामा कडाइ भएसंगै अन्य खुला सिमाना बाट तस्करी भैरहेको तथ्य फेला परेको छ ।

जयसपुर, थुकैला, पिप्रहवा, भज्जुपुर्वा साइगाउँ, हड्डी चोक, सुईया मोड, बाबू गाउँ बुलबुलिया, एमपी स्कुल बाटो हुँदै बसपार्क प्रहरी पोस्ट अगाडिबाट तस्करहरुले भन्सार छलीको सामान भित्र्याउंने गरेका छन । वडा प्रहरी कार्यालय पनि तस्करी नियन्त्रणमा उदासिन बनेको देखिन्छ ।वडा प्रहरी कार्यालयकै अगाडिबाट तस्करी हुंदापनि प्रहरी मौन बसेको देखिन्छ । वडाकै प्रहरीले समेत तस्करसंग लाइन लिने गरेको स्रोत बताउँछ । वडा प्रहरीको लाइनमा अबैध सामान बसपार्कसम्म पुग्छ । र, त्यहाँबाट अन्य जिल्लामा पु¥याउने गरिएको छ ।

बसपार्क प्रहरी पोस्टमा सन्तोष खनालको नेतृत्वमा प्रहरी परिचालन छ । तर खनाल आफै तस्करसँग लाइन लिने गरेको स्रोत बताउँछ । बिबादित छबिका प्रहरी इन्चार्ज खनालका कारण जिल्ला प्रहरीको नेतृत्व समेत बदनाम भैरहेको छ । उनि जमुनाह नाकामा इन्चार्ज खटिदा पनि असुली धन्दामा सकृय भएका थिए । जसका कारण उनलाई दुई हप्तामै जिल्ला तानिएको थियो ।

सम्बन्धित समाचार

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

ADVERTISEMENT
Share289Tweet172SendShare
Previous Post

बाँकेमा दादुराका बिरामी बढ्दै

Next Post

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या
मुख्य समाचार

नेपालगन्जका मुख्य सडक र चोकमा फेरि बढ्यो छाडा चौपायाको समस्या

२:१९ बिहान, भदौ २, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
Next Post
खुम्बुमा चिसोले पानी जम्न थाल्यो

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

रुकुमगाड जलविद्युत : काम सकियो, परीक्षण बाँकी

रुकुमगाड जलविद्युत : काम सकियो, परीक्षण बाँकी

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?